राजनीति

शेर बहादुर देउवाले चुनाव नलड्ने

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् ।

७ महिना अगाडि

अध्यक्ष कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावमा उठ्ने भएका छन् ।

७ महिना अगाडि

जनकपुर क्षेत्र नम्बर ३ बाट मनिष झाले गरे उम्मेदवारी घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जनकपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार घोषणा गरेका छन् । जनकपुरधाममा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई विजयी गराउन आग्रह गरे ।

७ महिना अगाडि

आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् ।

७ महिना अगाडि

झापा पुगे ओली

एमालेका अध्यक्ष केपी शर्मा ओली साेमबार गृहजिल्ला झापा पुगेका छन् ।

७ महिना अगाडि

मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

७ महिना अगाडि

आजबाट निर्वाचन आचारसंहिता लागू

निर्वाचन आचारसंहिता लागू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

७ महिना अगाडि

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले दिए राजीनामा

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले राजीनामा दिएका छन् ।

७ महिना अगाडि

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला सर्वाेच्चले उल्ट्याे

सर्वोच्च अदालतले खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्ट्याएको छ ।

७ महिना अगाडि

बालेन शाहले गरे पदभार ग्रहण

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् ।

७ महिना अगाडि
1 21 22 23 24 25 403