राजनीति

अर्थमन्त्री शर्मा र विश्व बैंकका प्रतिनिधिबिच भर्चुअल बैठक, जलवायु परिवर्तनका असरविरुद्ध जुध्न सहयोगको अपेक्षा

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबिच भर्चुअल बैठक बुधवार सम्पन्न भएको छ । बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ...

५ वर्ष अगाडि

बागमती प्रदेशको मूख्यमन्त्री पदबाट शाक्यले दिइन राजिनामा

कात्तिक १०, काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा गरेकी छिन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गरेकी उनले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका...

५ वर्ष अगाडि

बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिई राजीनामा गर्ने

कात्तिक १०, काठमाडौं । आज बागमती प्रदेशमा सरकार रिक्त हुँदैछ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अहिले प्रदेश सभामा सम्बोधन गरिरहेकी छिन् । उनले सोही सम्बोधनमार्फत राजीनामा गर्दैछिन् । प्रदेशसभामा उनले राखेको...

५ वर्ष अगाडि

प्रदेश १ को संसद् बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं, ७ कात्तिक । प्रदेश नम्बर १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसले बैठक स्थगित गर्न निवेदन दिएपछि सभामुखले...

५ वर्ष अगाडि

तीनै सुरक्षा निकायलाई गृह मन्त्री खाणको निर्देशन -‘कसैले कसैलाई ‘तँ’ नभन्नू’

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कसैले पनि कसैलाई 'तँ' भनेर सम्बोधन नगर्न गृह मन्त्री खाणले निर्देशन दिएका हुन् ।

५ वर्ष अगाडि

बाढी प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्रीको निर्देशन-‘पीडितको तत्काल व्यवस्थापन गर्नू’

बाढी प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्।

५ वर्ष अगाडि

माओवादी केन्द्रले तोक्यो ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)

प्रवक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ । त्यसको प्रमुख रामचन्द्र झा छन् भने स्कूल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं छन् ।

५ वर्ष अगाडि

देउवा नेतृत्व सरकारको १०० दिनमा २४ उपलब्धि, कामभन्दा आलोचना धेरै

यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ। देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना सङ्क्रमण लगभग...

५ वर्ष अगाडि

एमालेले महाधिवेशन प्रतिनिधि र नेतृत्वमा पुग्न तोक्यो योग्यता (पूर्णपाठ)

एमालेको विधानको धारा ६३ मा उम्मेदवार हुने योग्यता तोकिएको छ । एमालेको केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएको हुनुपर्ने व्यवस्था...

५ वर्ष अगाडि

एकीकृत समाजवादीको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी (सूचीसहित)

असोज २८ गते जारी गरिएको अन्तरपार्टी निर्देशनमा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको जनाइएको छ ।

५ वर्ष अगाडि
1 … 316 317 318 319 320 … 406