प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय बैठक राख्दैछन् भने कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजे बस्ने भएको...
त्यसैले सार्वभौम जनतासामू जाने विकल्पमा म गएको हुँ,’ उनले भने,‘अझै पनि एकताबद्ध भएर निर्वाचनमा जान कमरेडहरुलाई आग्रह गर्दछु। चुनावले साथीहरुको क्षमताको मापन गर्ने अवसर दिनेछ। ’
काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका प्रेस...
काठमाडौं, ६ पुस । संसद विघटन भइसकेपछि विभाजनको मुखमा पुगिसकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा समूहगत भेला तीव्र भएका छन्। गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले पुल्चोकस्थित सरकारी निवासमा...
सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरूद्ध एकताबद्ध भएर उभिन अपील समेत गरेका छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ ।
काठमाडौं, ५ पुस । संसद विघटनको विरोधमा पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएका सात जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा पूर्व माओवादी समूहबाट...
संसद विघटनको विरोधमा सात जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । एक कार्यक्रमकाबीच पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये सात जनाले राजीनामा दिएका हुन् ।
काठमाडौं । नेपाल कम्युनिस्ट पाटीका उपाध्यक्ष वामदेश गौतमले संसद बिघटनको लागि चालेको कदम गलत भएको बताएका छन् । आइतबार प्रेस नोट जारी गर्दै उनले संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै...
मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले संसद विघटनका लागि सिफारिस गरेका हुन् ।ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंवैधानिक भएको संविधानविदले बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.