राजनीति

डेङ्गुले देशभर आतङ्क सिर्जना गरेपछि राष्ट्रिय सङ्कट घोषणा गर्न माग

काठमाडाैं, २५ भदाै । राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको...

७ वर्ष अगाडि

चिनियाँ विदेशमन्त्री काठमाडौंमा, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आएका छन् । १९ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी आइतबार साँझ काठमाडाैं आएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

७ वर्ष अगाडि

काङ्ग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानमा एकरुपता कायम गरिँदै

काठमाडौं, २१ भदौ । नेपाली काङ्ग्रेसले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिएसँगै सबै भ्रातृ र शुभेच्छुक संस्थाको विधानमा समेत सैद्धान्तिक विषयमा एकरुपता कायम...

७ वर्ष अगाडि

‘यो नेकपाको अन्तिम भोज होइन’

काठमाडौं, १९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अहिलेको सरकार नेकपाको अन्तिम भोज नभएको बताएका छन् । राजधानीमा आयोजित निजगढ विमानस्थलसम्बन्धी प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले...

७ वर्ष अगाडि

प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो भिडियो कन्फरेन्स

काठमाडौं, १७ भदौ । स्वास्थ्योपचारका क्रममा सिङ्गापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरुबीच आज दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ । प्रधानमन्त्री ओलीले यसबीचमा भएका...

७ वर्ष अगाडि

विज्ञापन विधेयक संसदबाट पारित

काठमाडाैं, १२ भदाै । प्रतिनिधिसभाको आजको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक बैठकमा प्रस्तुत गरेका थिए...

७ वर्ष अगाडि

भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति काङ्ग्रेसको आपत्ति

काठमाडाैं, १० भदाै । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्य विधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काङ्ग्रेसका...

७ वर्ष अगाडि

नेपालकाे इतिहासमै पहिलाेपटक भिडियाे कन्फ्रेन्स मार्फत बस्याे मन्त्रीपरिषद बैठक

काठमाडौं, ९ भदौं । नेपालकाे इतिहासमै पहिलाेपटक भिडियाे कन्फ्रेन्सिङ प्रविधि मार्फत मन्त्रीपरिषद बैठक बसेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषद् बैठक आह्वान गरेका हुन् । उपचारका लागि गत...

७ वर्ष अगाडि

डिजिटल माध्यमबाट मन्त्रीपरिषद् बैठक, सिंगापुरमा रहेका प्रधानमन्त्रीको अध्यक्षता

काठमाडौं, ९ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषद् बैठक आह्वान गरेका छन् । तर, उनी सिंगापुरमा छन् । अन्य मन्त्री नेपालमा । सरकारले पहिलो पटक प्रविधिमा आधारित रहेर...

७ वर्ष अगाडि

विज्ञापन नियमन विधेयक समितिबाट पारित, क्लिन फिड लागु हुने

काठमाडौं, ४ भदौ । संसदको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गरेर संसदमा पठाउने निर्णय गरेको छ । समितिले बुधबार विधेयकमाथिको दफावार छलफल...

७ वर्ष अगाडि
1 … 395 396 397 398 399 … 407