बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षणमा उक्त खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोनाभाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा गरेका छन् ।
उनले भनेका छन्, ‘जहाँ क्लस्टरका रुपमा संक्रमण फैलिएको छ, त्यहाँ संक्रमण रोक्न सकिन्छ, महामारीको दोस्रो लहरबाट बच्न सकिन्छ । तर यो भाइरसलाई पूर्ण रुपमा निर्मूल गर्न भने सकिँदैन ।’
अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएचओले उल्लेख गरेको छ ।
अस्पतालले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि ओपिडी सेवा हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।
सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ।
काठमाडौ उपत्यकाको रिङरोडको पन्ध्र किलोमिटर बाहिर सम्म नि:शुल्क होम डेलिभरी गरिने संस्थापक पवनराज घिमिरेले बताए। बिहान नौ बजे अगाडिको अर्डर सोही दिन र बाँकी अर्डर चौबीस घण्टा भित्र डेलिभरी गरिने...
‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते...
मन्त्रालयले कम्पनिलाई यस किसिमको औषधिको विज्ञापन तत्काल रोक्न समेत आग्रह गरेको छ । मन्त्रालयले यो विषयमा राम्रोसँग अनुसन्धान भइनसकेोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ ।
पाली सेनाले खरीपाटी क्वारेन्टिनमा भएको औषधी तथा स्वास्थ्य सामग्री खरीदसम्बन्धी खरीदको समाचार मिडियाले हचुवाका भरमा प्रकाशन तथा प्रशारण गरेको आरोप लगाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.