स्वास्थ्य

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ देखियो

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ ।

४ वर्ष अगाडि

काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टी, सतर्कता अपनाउन आग्रह

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो ।

४ वर्ष अगाडि

स्वास्थ्य मन्त्रालयले भन्यो : मनसुनमा सावधान रहनुहोस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन अवधिभर स्वास्थ सतकर्ता अपनाउन आह्वान गरेको छ । सरुवा रोगको जोखिम बढेसँगै यसको रोकथामका लागि पूर्व तयारी थाल्न स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई समेत निर्देशन दिएको...

४ वर्ष अगाडि

काठमाडौं उपत्यकामा १४ जनामा हैजा संक्रमण

काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण देखिएको छ ।

४ वर्ष अगाडि

घातक बन्दै हेडफोनको प्रयोग, अनुसन्धान भन्छ-‘२०५० सम्म कान नसुन्नेको संख्या २५० करोड पुग्छ’

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार विश्वका करिब १५ करोड मानिसले कुनै न कुनै प्रकारको कान श्रवणशक्तिको समस्या भोगिरहेका छन् । यो संख्या २०५० सम्ममा २५० करोड पुग्ने अनुमान गरिएको...

४ वर्ष अगाडि

काठमाडौं उपत्यकाको ९ स्थानमा देखियो हैजा, सतर्कता अपनाउन आग्रह

असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए।

४ वर्ष अगाडि

वर्षायाममा भूलेर पनि काँचो नखानुहोस् यी तरकारीहरू, निम्त्याउँछ संक्रमण

सलाद र तरकारी खानु स्वास्थ्यका लागि राम्रो हुन्छ तर वर्षायाममा काँचो तरकारी वा सलाद खानु हुँदैन । यसले तपाईलाई धेरै समस्या निम्त्याउँछ सक्छ। कतिपय तरकारी यस्ता हुन्छन् जसलाई पकाएर खाँदा...

४ वर्ष अगाडि

२७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदै

सरकारले सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ ।

४ वर्ष अगाडि

स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा, दक्षिण एसियाली मानिसको आयु पाँच वर्ष घट्यो

सन् २०१३ पछि विश्वमा भएको वायु प्रदुषणको कारणको ४४ प्रतिशत हिस्सा भारतको छ । उता चीनले भने वायु प्रदुषण नियन्त्रण युद्धस्तरमा गरेको छ ।

४ वर्ष अगाडि

नेपाली नर्स बेलायत पठाउन श्रम सम्झौताका लागि मन्त्रिपरिषदले दियो स्वीकृति

। नेपाली नर्सलाई बेलायत पठाउनका लागि श्रम सम्झौता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

४ वर्ष अगाडि
1 43 44 45 46 47 146