स्वास्थ्य

कोभिडका कारण निमोनिया हुँदा देखिन्छ यी लक्षण, यस्तो अवस्थामा के गर्ने ?

कोभिडले गराउने निमोनिया हुनुका साथै निमोनिया तीव्र रूपमा बढिरहेको वा बिरामीको अवस्था गम्भीर हुने सम्भावना पनि पहिलेको तुलनामा तीव्र रूपमा बढिरहेको चिकित्सकहरु बताउँछन् ।

५ वर्ष अगाडि

ओमानबाट ५६० सिलिण्डर अक्सिनज काठमाडौं आइपुग्यो

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ओमानबाट ठाएको ५ सय ६० अक्सिजन सिलिण्डर काठमाण्डौंमा आइपुगेको छ ।

५ वर्ष अगाडि

कोरोनाविरुद्ध सहयोग जुटाउन जोडतोडले लाग्न दूताबासहरुलाई निर्देशन

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले १३ मुलुकमा रहेका नेपाली दूताबासहरुलाई कोरोनाभाइरस महामारीमा नेपालका लागि आवश्यक सहयोग जुटाउने कार्यमा अझ जोडतोडले लाग्न निर्देशन दिएका छन् ।

५ वर्ष अगाडि

कोरोनाविरुद्ध लड्न ७ अस्पतालसँग सम्झौता, अत्यावश्यक सामग्रीमा महानगरको अनुदान

अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिने गरी सम्झौता गरेको हो ।

५ वर्ष अगाडि

तीन अस्पताललाई अक्सिजन प्लाण्टका लागि छ करोड, बजेटमा कोभिड प्राथमिकतामा

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन् ।

५ वर्ष अगाडि

निषेधाज्ञामा मोटोपनले सताउला, यसरी रहनुहोस् फिट

काठमाडौं । मोटोपन हुँदा शरीरमा बोसो अत्यधिक मात्रामा जम्मा हुन्छ । यो केवल सौन्दर्यसँग सम्बन्धित समस्या मात्र नभई स्वास्थ्य समस्याका रूपमा रहेको गम्भीर चिकित्सकीय समस्या हो । कोभिड १९ को...

५ वर्ष अगाडि

कोरोनाविरुद्धको पहिलो खोप लगाउन चाहनुहुन्छ ? यसरी भर्नुहोस् फारम

कोरोनाले त्रसित अधिकांश मानिसहरु खोप लगाउन चाहन्छन्। तर सरकारले पहिलो चरणको खोप प्राथमिकताको आधरमा सञ्चालन गरेको थियो ।

५ वर्ष अगाडि

अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

कोरोना संक्रमणका बिरामी थपिँदै जाँदा अक्सिजनको चरम अभाव भइरहेका बेला स्वास्थ्य मन्त्रालयले अक्सिजनको ब्यबस्थापन गर्ने भएको हो ।

५ वर्ष अगाडि

चिनियाँ खोपको दोस्रो डोजको तालिका सार्वजनिक, कसको पालो कहिले ?

गत २५ चैतदेखि १५ वैशाखसम्म १८ देखि ५९ वर्षसम्म व्यक्तिलाई भेरोसेलको पहिलो डोज लगाइएको थियो। उनीहरूलाई पालैपालो दोस्रो डोज लगाइनेछ।

५ वर्ष अगाडि

देशभर ‘रेड अलर्ट’ घोषणा, सबैलाई समन्वयकारी भूमिका निर्वाह गर्न अपील

नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ । कोरोना महामारी तीव्र गतिमा बढ्दै गएपछि संघले बुधबार एक विज्ञप्ति जारी गरी रेड अर्लट घोषणा गरेको हो।

५ वर्ष अगाडि
1 79 80 81 82 83 146