स्वास्थ्य

आज देशैभर वर्षा, कुन प्रदेशमा बढी जोखिम ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई...

२ वर्ष अगाडि

६८ जिल्लामा देखियो डेंगी, धेरै संक्रमित काठमाडौंमा

काठमाडौंमा ९९, झापामा ९८, चितवनमा ७३, मकवानुरमा ५६ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । जाजरकोट, मुगु, डोल्पा, जुम्ला, बैतडी, मुस्ताङ,...

२ वर्ष अगाडि

जटिल बिरामीका खातामा मासिक ५ हजार

निर्माणाधीन अस्पतालको लागि १५ अर्ब ४१ करोड विनियोजन गरिएको छ। विपन्न नागरिकलाई मुटुरोग, क्यान्सर, मिर्गौला प्रत्यारोपण, अल्जाइमर, पार्किन्सन्स, स्पाइनल र हेड इन्जुरी, सिकलसेल उपचार सहुलियतका लागि प्रतिव्यक्ति १ लाख बराबरको...

२ वर्ष अगाडि

एएचएफले थाल्यो विश्वभर ‘हाम्रो समाज बचाउ’ अभियान

एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ)ले गरिब मुलुकमा महामारी कोषको रकम बढाउन माग गर्दै विश्वभर अभियान थालेको छ । विश्वव्यापी जनस्वास्थ्यका क्षेत्रमा भएका प्रणालीगत असमानताहरुलाई सम्बोधन गर्न माग गर्दै उक्त अभियान...

२ वर्ष अगाडि

नेपालमा देखियो कोरोनाको सब-भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।

२ वर्ष अगाडि

तपाँईले खाने एक गिलास जुसमा ५ चम्चा चिनी हुन्छ !

विशेषगरी गर्मीयाममा फलफुल तथा जुसहरु नै धेरैको पहिलो रोजाइ हुने गरेको छ । तिर्खा मेटाउनका साथै स्वादिलो पनि हुने भएकाले बच्चादेखि बुढासम्मलाई जुस मनपर्छ । फल तथा फलफुलका जुसहरुलाई स्वास्थ्यको...

२ वर्ष अगाडि

स्वास्थ्य मन्त्रालयले भन्यो-‘काठमाडौंमा प्रदूषण बढ्यो, घर बाहिर जाँदा मास्क लगाउनू’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन...

३ वर्ष अगाडि

जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब बिरामीको काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् ।...

३ वर्ष अगाडि

गोविन्द केसीले दिए पुनः अनसन बस्ने चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिएका छन् ।

३ वर्ष अगाडि

गर्मी मौसममा कस्तो भोजन उत्तम, यी खाने कुराहरुमा विशेष ख्याल गर्नुहोस्

मांसाहारी वा शाकाहारी हुनुले पनि तपाईको स्वास्थ्यमा निकै नै फरक पार्छ । विभिन्न अध्ययनहरुले मासु खानेको भन्दा मासु नखाने शाकाहारी व्यक्तिहरुको स्वास्थ्य राम्रो हुने प्रमाणित समेत गरिसकेको छ ।

३ वर्ष अगाडि
1 … 26 27 28 29 30 … 149