स्वास्थ्य

गुल्मी सिर्सेनी समाज रुपन्देहीले वार्षिकोत्सवका अवसरमा गर्‍यो रक्तदान

गुल्मी सिर्सेनी समाज रूपन्देही प्रथम वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।

४ वर्ष अगाडि

दुई प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन, विभागले लगायो बिक्रीमा रोक

गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता ल्याउन विभागले सूचनामार्फत...

४ वर्ष अगाडि

काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन वितरण गर्ने

काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई मल बनाउन अब कम्पोष्ट बिन वितरण गर्ने भएको छ । यसले फोहर न्यूनीकरणमा सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ ।

४ वर्ष अगाडि

‘पीनट बटर’ले गर्छ मधुमेहको जोखिम कम, बढी सेवन स्वास्थ्यका लागि हानिकारक

पीनट बटरमा पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ । यो जमिनको बदामबाट बनाइन्छ। बदामलाई पहिले राम्ररी पेलेर बाक्लो पेस्ट बनाइन्छ। मानिसहरू फलफूल, स्यान्डविच, बिस्कुट र अन्य खाद्य वस्तुहरूसँग पीनट बटर खान्छन्।

४ वर्ष अगाडि

डा.तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिल सदस्यबाट राजीनामा

तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

४ वर्ष अगाडि

निर्वाचनमा पराजित भएपछि नियमित सेवामा फर्किए डा. अधिकारी

भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए। अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिएका अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आएका थिए।

४ वर्ष अगाडि

एनआरएनएले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

४ वर्ष अगाडि

चिसोले गर्छ जुनसुकै बेला स्वास्थ्यलाई असर, के-के हुन् अपनाउनुपर्ने सावधानी ?

उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ । चिसो बढ्ने क्रममा रहेका कारण मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ ।

४ वर्ष अगाडि

बालबालिकालाई लगाउने ‘एफआईपीभी खोप’ को नियमित तालिका परिवर्तन

यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ सातामा गरी २ मात्रा र सोही उमेर समूहमा छुट भएका ५ वर्षभित्रका बालबालिकालाई ८ साताको फरकमा खोप दिँदै आइएको थियो।

४ वर्ष अगाडि

रामदेवको कम्पनीले उत्पादन गर्ने पाँचवटा औषधिमाथि प्रतिबन्ध

उत्तराखण्ड आयुर्वेदिक एण्ड युनानी सर्भिसेजका लाइसेन्स अधिकृत डा जीसीएस जङ्गपाङ्गीले जारी गरेको पत्रमा फार्मेसीलाई दिव्या मधुग्रित, दिव्यायाग्रिट गोल्ड, दिव्या थाइरोग्रिट, दिव्या बीपीग्रिट र दिव्या लिपिडोम औषधिको उत्पादन तत्काल बन्द गर्न...

४ वर्ष अगाडि
1 … 37 38 39 40 41 … 149