'मधुमेह सेवामा पहुँच बढाऔं सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौ' भन्ने मुल भाव तथा नारा अनुरुप तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाउँदैछ ।
के हामीले कहिल्यै सोचेका छौँ पत्रिकामा राखेर खानुले हाम्रो स्वास्थ्यमा कतिको नराम्रो असर गर्छ भनेर, वास्तवमा, अखबारहरूमा प्रयोग हुने मसीमा खतरनाक रसायनहरू हुन्छन् जसले तपाईंको स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ।
रोग प्रतिरोधी क्षमताका लागि पालुंगो राम्रो मानिन्छ । यसमा क्यारोटिन, एमिनो एसिड, आइरन, आयोडिन, पोटासियम र म्याग्नेसियम जस्ता पोषक तत्वहरू पाइन्छ। यसका साथै भिटामिन ए, सी, के, ई र बी...
यो महिनाभरि डेंगुको जोखिम कायमै रहने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् । चिसो बढेसँगै सङ्क्रमितको सख्या घटे पनि जोखिम टरिनसकेको विज्ञहरुको भनाइ छ ।
नेपालमा कोरोना भाइरस ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी)का संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत् पहिलोपटक यो भेरियन्ट फेला परेको जनाएको छ ।
अहिले जाडो मौसम शुरु भएको छ । जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरुको समस्या हो। रुघा–खोकीको प्रमुख जटिलता...
पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।
कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा संक्रमितबाट संकलिन गरेर नमुना परीक्षण गर्दा सेरोटाइप १ र ३ देखिएको अस्पतालले जनाएको छ । अस्पतालको ल्याबले १२ वटा नमुनामा परीक्षण गरेको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.