काठमाडौं । टोकियो ओलम्पिकमा भारतको लागि एकमात्र स्वर्ण पदक बिजेता नीरज चोपडालाई पुरस्कारको वर्षा भएको छ । जेभलिन थ्रो (भाला फ्याँक्ने) प्रतियोगितामा स्वर्ण पदक जितेर चोपडाले इतिहास बनाए । उनले...
बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
नेपालको छिमेकी मुलुक भारतले १ स्वर्णसहित ७ पटक भित्राउँदा नेपाल भने सहभागितामै सीमित घर फर्किएको छ ।
बिदाइ कार्यक्रमको सुरुमा मेसीले आफ्नो कुरा राखेका थिए। उनले आफ्नो कुरा सके पछि उपस्थितहरूले ताली बजाएर सम्मान प्रकट गरेका थिए।
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व–कप्तान पारस खड्काको जर्सी प्रयोगमा नल्याउने भएको छ । मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पारसको सम्मानमा क्यानले ७७ नम्बरको...
काठमाडौं, २४ साउन । आज जोन ग्याम्पर ट्रफीको फाइनल खेल हुँदै छ । नेपाली समयानुसार राति १ः१५ बजेबाट सुरु हुने उक्त खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस भिड्र्दै...
काठमाडौं । टोकियो ओलम्पिकको आज अन्तिम दिन खेलाडीहरु यतिबेला ओलम्पिक्समा आफ्नो नाम इतिहासमा लेखाउन र साथै आफूसँग एउटा भए पनि ओलम्पिक मेडल घर ल्याउन अन्तिम प्रतिस्पर्धा गरिरहेका छन् । चाहे...
काठमाडौं, २४ साउन । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १५०० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज १५०० रुपैयाँ घटेर प्रतितोला...
पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३८ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनले ३८ स्वर्ण, ३१ रजत र १८ काश्य जितेको छ । चीनलाई अमेरिका र जापानले...
ब्राजिलले ओलम्पिक फुटबलको स्वर्ण पदक जितेको छ । स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले उपाधि अर्थात स्वर्णपदक जितेको हो । अघिल्लो ओलम्पिकमा पनि ब्राजिलले नै स्वर्ण जितेको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.