नेपाल ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा इङ्ल्याण्डमाथि छ विकेटले विजयी भएको थियो। नेपालको समूहमा रहेको अस्ट्रेलियाले ३४ रनको जित निकालेसँगै नेपाल एक खेल अगाडि क्वाटरफाइनल पुगेको हो।
काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । महानगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा शुक्रबार तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित...
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज कात्तिक १६ गते शुक्रबार कुनै पनि चाडपर्व छैन। औंसी भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिले जनाएको छ ।
बुधबार खेलाडी प्रीति राईले अहिलेसम्मको आफूहरुको प्रदर्शनबाट सन्तुष्ट नै रहे पनि सरकारको भूमिका प्रति असन्तुष्टि जनाएकि छिन् ।
साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले २ गाेल गरेर फेरि अग्रता लिएकाे छ।
साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले अग्रता लिएकाे केही समयमै नेपालले गाेल फर्काएकाे छ ।
काठमाडौं । आज हुने नेपाल(बंगलादेशबीच साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल हेर्ने रङ्गशाला जादै हुनुहुन्छ ! यस्ता सामान लैजान पाइदैन । नेपाल फुटबल संघ (एन्फा)ले रंगशालामा जाँदा लैजान नपाइने...
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ ।
नेपालले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव...
© 2026 Cloud Patrika. All Rights Reserved.