नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १० मा प्रवेश गरेकी छिन् ।
फिफा विश्वकप फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ ।
काठमाडौं । कतारमा जारी विश्वकपको समूह ‘सी’अन्तर्गत मंगलबार जारी खेलको दोस्रो हाफमा अर्जेन्टिनाविरुद्ध साउदी अरबले २-१ को अग्रता लिएको छ । लुसेल रंगशालामा भइरहेको खेलको दोस्रो हाफमा साउदीका सले अलशेहेरीले...
कतार विश्वकप फूटबलको पहिलो हाफमा अर्जेन्टिनाले १–० अग्रता लिएको छ ।
अर्जेन्टिना र साउदी अरेबिया बिच अहिलेसम्म ४ खेल भएको छन्। तर साउदी जितिविहिन छ। अर्जेन्टिनाले दुई खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको छ।
विश्वकप फुटबलको उदघाटन खेलमा आयोजक कतार पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ।
फिफा विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि एफबिआइको सहयोग मागिएको छ। किनकि फिफाका अनुसार विश्वकपमा विश्वभर करिब १०० बिलियन डलर बराबरको रकम दाउ लगाइन सकिने जनाइएको छ।
यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा यूएईमाथि ६ विकेटको जित निकालेसँगै नेपालले सिरिज २-१ ले जितेको हो।
नेपालका बलरले उत्कृष्ट बलिङ गरेपछि यूएई विरूद्धको सिरिजको अन्तिम खेलमा नेपालले १७७ रनको लक्ष्य दिएको छ।
नेपाल र यूएईबीच फाइनल ओडीआई शुरु भएको छ । नेपालले टस जितेर बलिङ रोजेको छ । यूएईसँगको तीन खेल सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको यो अन्तिम खेल हो । त्रिवी क्रिकेट...
© 2026 Cloud Patrika. All Rights Reserved.