कप्तान रोहित शर्माको विश्व कीर्तिमानी शतकमा भारतले अफगानिस्तानमाथि ८ विकेटको जित निकालेको छ ।
काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२३ को प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानविरुद्ध ३–२ को रोमान्चक जित हात पारेको छ । बुधबार श्रीलंकाको कोलम्बोस्थित सुगाथादसा इन्डोर रंगशालामा सम्पन्न खेलमा नेपालले पहिलो सेट...
काठमाडौं । नेपालले घरेलु मैदानमा बिहीबार लोओसविरुद्ध खेल्दै विश्वकप छनोट यात्रा शुरू गर्दैछ । खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेलको अघिल्लो दिन आयोजित पत्रकार...
फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
काठमाडौं । गत डिसेम्बरमा मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका बेल्जियममा ३२ वर्षीय इडेन हजार्डले फुटबलबाटै सन्यास लिएका छन् । बेल्जियमको स्वर्ण पुस्ताका प्लेमेकर, चेल्सीका पूर्व विंगर हजार्डले गत सिजन रियल...
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै र्याली स्थगित गरिएको भए पनि पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई परिषदको प्राङ्गणमा सम्मान गर्ने जनाएको छ ।
काठमाडौं । कात्तिक ४ गते रिलिज हुने चलचित्र ‘पशुपतिप्रसाद–२: भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । सार्वजनिक ट्रेलरमा प्रेम, जिम्मेवारी र बदलाको...
अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय विश्वकपमा सबैभन्दा कम खेल खेलेर एक हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन् ।
२५ वर्षकी मेनुकाले विसं २०७५ मा भारतको रिपालिटी शोमा सारेगमपमा पनि भाग लिएकी थिइन्। उनी टप ११ बाट बाहिरिएकी थिइन्। नेपाल आइडलमा भाग लिएकी थिइन् ।
एरिका कराँतेबाट एसियाली खेलकुदमा रजत जित्ने पहिलो खेलाडी बनिन्। यसअघि नेपालले एसियाली खेलकुदमा करातेबाट कास्य मात्र जितेको थियो। एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.