खेल / मनोरञ्जन

‘एल क्लासिको’ रियल मड्रिडसँग बार्सिलोना पराजित

स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’मा रियल म्याड्रिड विजयी भएको छ ।

४ वर्ष अगाडि

नवौं राष्ट्रिय खेलकुद: गौरिकाले जितिन् पहिलो स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले पहिलो स्वर्ण जितेकी छिन् । अस्वस्थताका कारण ४ वटा इभेन्ट छाडेकी गौरिकाले आइतबार १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक...

४ वर्ष अगाडि

नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको खसेर मृत्यु भएको छ।

४ वर्ष अगाडि

टी-२० विश्वकप शुरु, कुन–कुन टिम छन् सहभागी ?

उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९:४५ मा शुरू हुनेछ ।

४ वर्ष अगाडि

एथ्लेटिक्सतर्फ १० हजार मिटरमा सन्तोषीले जितिन स्वर्ण पदक

सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरिन्

४ वर्ष अगाडि

राष्ट्रिय खेलकुदको भब्य उद्घाटन आज, पोखरा झकिझकाउ

पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नेछन्...

४ वर्ष अगाडि

‘महापुरुष’को ट्रेलर सार्वजनिक, प्रेमको जित हुने सन्देश (भिडियो)

काठमाडौं । पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका अधिकांश मुख्य पात्रलाई देखाइएको छ । ट्रेलरको आकर्षक पक्ष के हो भने यसले कथा, चरित्र,...

४ वर्ष अगाडि

सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

जिल्ला अदालत काठमाडौंले नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

४ वर्ष अगाडि

एएफसी यू- १७ एसियन कप छनोट: जितविहीन बन्यो नेपाल, सुखद अन्त्य गर्ने अवसरमा चुक्यो

नेपाल एएफसी यू–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ ।

४ वर्ष अगाडि

यो विश्वकप मेरा लागि अन्तिम विश्वकप हुनेछ : मेसी

अर्जेन्टाइन स्टार लियोनल मेसीले आगामी महिनाबाट शुरु हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने घोषणा गरेका छन् । ३५ वर्षिय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलिसकेका...

४ वर्ष अगाडि
1 174 175 176 177 178 314