खेल / मनोरञ्जन

नेपालको एकदिवसीय वरीयता यथावत, बलिङतर्फ सन्दीप २४ औं स्थानमा

नयाँ वरीयताअनुसार नेपाल १४ औँ स्थानमा यथावत रहेको छ । स्कटल्यान्ड र आयरल्यान्ड भने नेपाल भन्दा माथि रहेका छन् । अस्ट्रेलिया, पाकिस्तान र भारत वरीयताको शीर्ष ३ मा रहेका छन्...

३ वर्ष अगाडि

साफ च्याम्पियनसिप: नेपाल समूह चरणबाटै बाहिरियो, भारतसँग फेरि पराजित

भारतसँग २-० ले पराजित हुँदा नेपालको अगाडि बढ्ने यात्रा रोकिएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले १-१ गोल गरे ।

३ वर्ष अगाडि

नेपालको विश्वकप सपनामा पूर्णविराम, सुपर सिक्स पुग्न पनि असफल

जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालको विश्वकप सपनामा पूर्णविराम लागेको छ ।

३ वर्ष अगाडि

‘परस्त्री’ ले पायो प्रदर्शन अनुमति

काठमाडौं । चलचित्र सेन्सर बोर्डले फिल्म ‘परस्त्री’ लाई प्रदर्शन अनुमति दिएको छ। हिंसा, चुम्बन र रगतका दृश्यमा आपत्ति जनाउँदै बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो। चलचित्रका ‘६ वटा सिन...

३ वर्ष अगाडि

वेस्टइन्डिजविरुद्धको खेलमा नेपाल १०१ रनले पराजित

नेपालको बलिङमा ललित राजवंशीले १० ओभरमा ५२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

३ वर्ष अगाडि

वेष्टइन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य

नेपालका लागि ललित राजवंशी सर्वाधिक ३ विकेट लिए भने करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी समान १–१ विकेट लिए ।

३ वर्ष अगाडि

भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

३ वर्ष अगाडि

नेपाललाई तेस्रो सफलता, विश्वकप छनोटमा सन्दीपको पहिलो विकेट

काठमाडौं । स्पिनर सन्दीप लामिछनोले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् । जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । आफ्नो...

३ वर्ष अगाडि

नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

काठमाडौं । गुल्सन झाले जारी आईसीसी विश्वकप छनौटमा वेस्ट इन्डिजविरुद्ध दोस्रो सफलता दिलाएका छन् । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट...

३ वर्ष अगाडि

जिम्बावेका दर्शकले नेपालका पक्षमा हुटिङ गर्ने

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार हुने खेलमा आयोजक जिम्बावेका दर्शकले नेपालका पक्षमा हुटिङ गर्दैछन्। खेल सुरु हुनुअघि नै मैदानमा पुगेका घरेलु दर्शकले ‘गो नेपाल गो’ भन्दै पक्षधरता...

३ वर्ष अगाडि
1 … 120 121 122 123 124 … 317