साउदी अरेबियाविरुद्ध ७२ रनको जित निकाल्दै ओमान एसीसी प्रिमियर कपको समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गर्ने दोस्रो टिम बनेको छ ।
एसीसी प्रिमियर कपको समूह ‘बी’ खेलमा बहराइनविरुद्ध आठ विकेटको सहज जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (यूएई) सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन बुधबार सार्वजनिक गरिएको छ । उपलब्धिको आधारमा चार विधाको मनोनयनमा पर्न सफल भएका तीन–तीन खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको हो ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन कमिटीले सहिद स्मारक ‘ए’ डिभिजन लिगका संकटा क्लब, मछिन्द्र फुटबल क्लब, एफसी खुमलटार र एपीएफ फुटबल क्लबलाई कारबाही गरेको छ । कमिटीले...
काठमाडौं । बुधबार बेलुका साढे ५ बजे राष्ट्रिय सभागृहमा हिमालय लोकस्टारको ग्राण्ड फिनाले हुँदैछ । उपाधिका लागि बलराम विश्वकर्मा, सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्ती मगर र पीएन...
तीन खेलबाट पाँच अंक पुर्याएको नेपाल सेमिफाइनलमा पुगेको हो । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ ।
कप्तान मोहम्मद वासिम र वृत्या अरविन्दको शतकप्रेरित यूएईले एसीसी प्रिमियर कपको समूह ‘बी’मा आइतबार सिंगापुरलाई २०१ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रन बनाएको हो।
काठमाडौं । साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २-१ गोलले हरायो ।...
नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे भने सन्दिपले पनि आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् । उनले ४२ खेलमा १०० विकेट...
© 2026 Cloud Patrika. All Rights Reserved.