खेल / मनोरञ्जन

चाडबाडको याम सुरु, नाग पञ्चमी आज

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।

१ वर्ष अगाडि

साफ यू २० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै

दक्षिण एसियाली फुटबल महासंघ ९साफ० यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।

१ वर्ष अगाडि

साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपाल आज भुटानसँग खेल्दै

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ। खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो...

१ वर्ष अगाडि

साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा पनि नेपाल विजयी

साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको दोस्रो खेलमा पनि नेपाल फराकिलो अन्तरले विजयी भएको छ । बिहीबार बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपाल ७-० गोलअन्तरले विजयी भएको हो...

१ वर्ष अगाडि

देवघाटमा साउने मेला, भक्तजनको भीड

देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

१ वर्ष अगाडि

साफ यू-२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।

१ वर्ष अगाडि

क्रिकेटर लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ ।

१ वर्ष अगाडि

दुर्गेश थापा र सिसन बानियाँकाे गीतले बनायो नयाँ कीर्तिमान

दुर्गेश थापा र सिसन बानियाँको बुधबार बेलुका रिलिज भएको 'जाने भए जाम माया’बाेलकाे गितले युट्युबमा नयाँ कीर्तिमान राखेकाे छ ।

१ वर्ष अगाडि

नेपालले जित्याे यू-१६ इस्ट जोन कप

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

१ वर्ष अगाडि

सिङ्गापुरविरुद्ध फाइनलमा नेपाल पहिला बलिङ गर्दै

एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले बलिङ गर्दैछ ।

१ वर्ष अगाडि
1 … 14 15 16 17 18 … 318