खेल / मनोरञ्जन

नेपालले सेमिफाइनलमा आज मलेसियासँग खेल्दै

एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले आज मलेसियासँग खेल्दै छ ।

१ वर्ष अगाडि

महिला फुटबल : श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकमा नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

१ वर्ष अगाडि

वुमन्स एसियन कप २०२६ छनोट: नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

१ वर्ष अगाडि

एकदेव लिम्बुकाे झिमझिमाउने आँखा हिन्दी संस्करणमा,नेहा कक्करसँग सहकार्य

काठमाडौं । नेपाली गायक एकदेव लिम्बुको चर्चित गीत ‘झिमझिमाउने आँखा’ हिन्दी भाषामा रिलिज हुने भएको छ । उनले चर्चित भारतीय गायिका नेहा कक्करसँग सहकार्य गर्ने भएका छन् । गीतको हिन्दी...

१ वर्ष अगाडि

विपिन कार्कीले गरे रवि लामिछानेकाे पक्षमा हस्ताक्षर

अभिनेता विपिन कार्कीले रवि लामिछानेबारेको हस्ताक्षर अभियानमा भाग लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पुगेर पार्टीले संचालन गरिरहेको अभियानमा भाग लिएका हुन्

१ वर्ष अगाडि

एसिसी पुरुष यु–१६ : नेपालले सिङ्गापुर विरुद्ध बलिङ गर्दै

मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

१ वर्ष अगाडि

स्कटल्याण्डविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको छ ।

१ वर्ष अगाडि

नेदरल्यान्ड्सविरूद्धको टी-२० खेल शुरु, नेपालले फिल्डिङ गर्दै

नेदरल्यान्ड्सविरूद्धको टी-२० खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल स्कटल्यान्डको ग्लास्गोमा राति पौने आठ बजे सुरू भएको छ।

१ वर्ष अगाडि

ठूला टीमविरुद्ध नेपालको सानदार प्रदर्शन

यो सिरिजमा नेपालले तीन जित र एक हार निकाल्दै सुखदः अन्त्य गरेको छ । नेपालले स्कटल्याण्डलाई एक खेलमा हरायो । नेदरल्याण्ड्सविरुद्ध भने दुबै खेल जित्न सफल भयो ।

१ वर्ष अगाडि

आइसिसी विश्वकप क्रिकेट लिग–२ :आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ।

१ वर्ष अगाडि
1 … 15 16 17 18 19 … 318