खेल / मनोरञ्जन

रोनाल्डोका छोरा पोर्चुगलको यू-१५ टोलीमा समावेश

क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो डोस सान्तोस (रोनाल्डो जुनियर) पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा समावेश भएका छन्। उनलाई पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा मंगलबार पहिलो पटक बाेलाइएकाे हाे।

१ वर्ष अगाडि

निजी क्षेत्रलाई पनि खेलकुदमा समावेश गर्ने सरकारकाे घाेषणा

सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रलाई पनि खेलकुदमा जोडिने किसिमको कार्यक्रमहरू समावेश गरेको छ ।

१ वर्ष अगाडि

लन्डन म्याराथनमा सन्तोषीकाे नयाँ रेकर्ड

सन्तोषी श्रेष्ठले आज भएको लन्डन म्याराथनमा आफ्नो पुरानो कीर्तिमान तोड्दै नयाँ इतिहास रचेकी छिन्।

२ वर्ष अगाडि

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।

२ वर्ष अगाडि

प्रधानमन्त्री र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसलाई भेटेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट भएको हो । भेटका...

२ वर्ष अगाडि

वर्षाका कारण गुम्याे नेपालले विश्वकप खेल्ने अवसर

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्द हुँदा नेपाल विश्वकप खेल्न नपाउने भएको छ ।

२ वर्ष अगाडि

यू-१९ विश्वकप एसिया छनोट आजबाट काठमाडौंमा

काठमाडौं । आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । मुलपानीस्थित दुई मैदानमा सञ्चालन हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले...

२ वर्ष अगाडि

चार देशीय सिरिजको फाइनलमा आज नेपाल र कुवेत भिड्दै

हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत भिड्दैछन् । खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

२ वर्ष अगाडि

टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल, कुवेतसँग खेल्ने

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् ।

२ वर्ष अगाडि

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख अन्तिम साता

जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि प्रतियोगिता सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो ।

२ वर्ष अगाडि
1 … 17 18 19 20 21 … 318