दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न...
बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिकाले उपत्यका भित्र फूल बिक्रि गर्न स्थान तोकेको छ । महानगरपालिकाका मेयर बोलन शाहले यसबारे जानकारी गराएका हुन् । उनले तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गरिएको र प्लाष्टिकका...
साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि टिकट बिक्री स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सूचना जारी गर्दै अर्को सूचना...
कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्छ । सोहीकारण...
स्पेन तथा म्यानचेष्टर सिटीका मिडफिल्डर रोड्रीले बालोन डी’ ओर अवार्ड जितेका छन् । यस पटक दुई महान खेलाडी रोनाल्डो र मेसी बीना प्रतिस्पर्धा भएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी...
आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७...
नेपाल साफ महिला च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा चारतलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो । निर्धारित समयमा १-१ को...
भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो । नेपालले आफूहरुले गरेको गोलले मान्यता पाउनुपर्ने अडान राखेको छ भने भारतले उक्त गोललाई मान्यता दिन नहुने अडान...
© 2026 Cloud Patrika. All Rights Reserved.