हस्पिटालिटी

एक हजार पर्यटन श्रमिकका लागि रोजगारी सिर्जनाका लागि पर्यटन बोर्ड र टानवीच सम्झौता

पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पु¥याउने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने...

५ वर्ष अगाडि

काठमाडौं र धनकुटाको ‘स्काई वाक टावर’मा ६७ करोड ५० लाख लगानी गर्दै निफ्रा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले काठमाडौं र धनकुटामा निर्माण गरिने ‘स्काई वाक टावर’मा रु. ६७ करोड ५० लाख लगानी गर्ने भएको छ ।

५ वर्ष अगाडि

तिब्बतबाट निःशुल्क २ लाख डोज खोप ढुवानी गर्दै हिमालय एयरलाइन्स

हिमालय एअरलाइन्स्ले चीनको स्वशासित क्षेत्र, तिव्वत सरकारद्वारा नेपाल«लाई अनुदान सहयोग स्वरुप प्राप्त २ लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गर्ने भएको छ ।

५ वर्ष अगाडि

होटेल सोल्टीलाई ‘दी सोल्टी काठमाडौँ’का रुपमा पुनर्ब्रान्डिंग गरिँदै

काठमाडौं, ३१ बैशाख । काठमाडौँको सुप्रसिद्ध पाँच तारे होटेल सोल्टीलाई ‘दी सोल्टी काठमाडौँ’का रुपमा पुनर्ब्रान्डिंग गरिने भएको छ । ईन्टरकन्टिनेल्टल होटेल्स ग्रुप (आई एज जी) सँगको व्यवस्थापन सम्झौता समाप्त भएसँगै...

६ वर्ष अगाडि

भारतबाट फर्कनेलाई क्वारेन्टिन बस्न तोकियो ८ वटा होटल, दैनिक खर्च तीन हजार

ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम,रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट होटेल, भक्तपुरको ए वान रिसोर्ट, फार्म हाउस रिसोर्टलाई तोकिएको छ।

६ वर्ष अगाडि

हेलिकप्टर रेस्क्यूमा पनि विभेद भयो मन्त्रीज्यू भन्दै पर्यटनमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रको श्रमिक नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुरातात्विक, कार्गो, कुरियर श्रमिक यूनियन(यूनिट्राभ) को एक प्रतिनिधिमण्डलले पर्यटनमन्त्री भानुभक्त...

६ वर्ष अगाडि

कोरोना महामारीमा होटल बस्नु कति सुरक्षित ?

होटलमै बस्नु परेमा वा भाडाका ठाउँहरुमा बस्नु परेमा कम्तीमा ७२ घण्टाभन्दा पछाडि कोही बसेको छैन भन्ने सुनिश्चित गरेर मात्रै बस्न पनि केन्द्रका चिकित्सकहरुले सुझाव दिएका छन् । त्यसरी बस्नु अगाडि...

६ वर्ष अगाडि

सौरहाका व्यावसायीले गरे ३० प्रतिशत छुटको घोषणा

लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाइ र सम्पूर्ण तयारी गर्ने, सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउने गृहकार्य थालेका छन्...

६ वर्ष अगाडि

क्वारेन्टिनमा प्रयोग गर्न थप ३१ होटललाई अनुमति (सूचीसहित)

सरकारी मापदण्ड अनुसार हवाइ मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्छ। होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने हुन्छ ।

६ वर्ष अगाडि

एसबीआई बैंकका कार्डबाहकलाई सोल्टीमा १० प्रतिशत छुट

नेपाल एसबीआई बैंकका ग्राहकले सोल्टी होटलहरुमा १० प्रतिशत छुट पाउने भएका छन् ।

६ वर्ष अगाडि
1 … 4 5 6 7 8 … 20