घुमफिर

पोखरा अब पर्यटकीय राजधानी, २४ सै घण्टा खुल्ने

गण्डकी प्रदेशको राजधानी पोखरा अब पर्यटकीय राजधानी घोषणा हुँदैछ । आइतबार यस्तो घोषणाको तयारी छ । यससँगै पोखरा अब २४ घण्टा खुल्नेछ । शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको...

३ वर्ष अगाडि

भारतबाहेकका पर्यटकले अब नेपालमा ‘क्यूआर’बाटै भुक्तानी गर्न पाउने

भारत बाहेक तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको...

३ वर्ष अगाडि

अष्ट्रेलियाली आरोही पेपरले बीना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने

अस्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छिन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल...

३ वर्ष अगाडि

जहाज चढ्ने कालिकोटेको ४० वर्ष अगाडी देखियो सपना पुरा, सुनथराली विमानस्थल आज उद्घाटन हुँदै

जहाज चढ्ने कालीकोटे जनताको ४० वर्षदेखिको सपना पुरा हुने भएको छ । जिल्लाको सुनथराली विमानस्थलमा आइतबार तारा एयरले सफल परीक्षण उडान गरेको छ । यो विमानस्थलको आज औपचारिक उद्घाटन हुँदैछ...

३ वर्ष अगाडि

सगरमाथा आधार शिविरमा चम्किलो बत्ती बाल्न निषेध, बार, बेकरी,स्पा चलाउन नपाइने

सगरमाथा आधार शिविरमा अब चम्किलो झिलिमिली बत्ती बाल्न निषेध गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले आधार शिविर व्यवस्थापनबारे बनाएको एक कार्यविधिमा यस्तो उल्लेख छ । कार्यविधि कार्यान्वयनमा आइसकेको छ ।

३ वर्ष अगाडि

यतीले थप्यो दुई जहाज, आक्रामक बजार बिस्तारको तयारी

निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले एकसाथ दुइटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन...

३ वर्ष अगाडि

नेवानिका हाकिमसँग पुनः रिसाए पर्यटनमन्त्री, कारण के हो ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षसँग लगातार दोस्रो दिन पनि रिसाएका छन् । उनले बुधबार निगमको सुधारका लागि बनाइएका समितिको प्रतिवेदन कार्यान्वयन किन नगरेको...

३ वर्ष अगाडि

१७ दिनमा ४ सय किलोमिटर पदयात्रा, भारतीय सीमादेखि चिनियाँ सीमासम्म पुग्न कति लाग्छ खर्च ?

भारतीय सीमादेखि चीनसम्म जोड्ने गरी पदयात्रा मार्ग (ट्रेकिङ रुट) तयार भई सार्वजनिक गरिएको छ । पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालि अध्यक्ष राजन सिंखडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ...

३ वर्ष अगाडि

नेपाल एयरलाइन्सका हाकिमसँग किन रिसाए पर्यटनमन्त्री ?

सन् २०१२ देखि ‘ग्राउन्डेड’ ट्विनअटर जहाज मर्मतमा नेपाल वायुसेवा निगम व्यवस्थापनले आलटाल गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आक्रोशित बनेका छन् । सोमबार जहाज राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित...

३ वर्ष अगाडि

‘द क्लिफ नेपाल’द्धारा भारतको केरलामा सेवा बिस्तार

बाग्लुङ–कुश्मालाई साहसिक खेल स्थलको रूपमा स्थापित गरेको द क्लिफ नेपालले भारतको कम्पनीमा व्यवस्थापन सम्हालेको छ । द क्लिफ को व्यवस्थापनमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ ।...

३ वर्ष अगाडि
1 … 18 19 20 21 22 … 52