प्रविधि

टेलिकमले ल्यायो नयाँ सुविधा: कसरी बढाउने सिमकार्डको समयावधि ?

कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु अर्थात् सिम एक्टिभ गर्न १४१५ मा डायल गरी वा *1414# मा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ ।

६ वर्ष अगाडि

टेलिकमको निःशुल्क ‘कल ट्रान्सफर’ सेवा, यसरी लिनुहोस् सेवा

काठमाडौं । नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजिकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ । सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक कोड नम्बर...

६ वर्ष अगाडि

७० हजारमा आईफोन एसई, के-के छ विशेषता ?

नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले ‘आइफोन एसई २०२०’ नेपाली बजारमा ल्याएको छ।

६ वर्ष अगाडि

ओपोद्धारा नेपालमा ए सिरिज अन्तर्गत ए३१ सार्वजनिक, मूल्य कति ?

काठमाडौं । ओपोले नेपालमा ओपो ए ३१ स्मार्टफोन सार्वजनिक गरेको छ। ओपो ए३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक (कालो) गरी दूई आकर्षक रंगमा सार्वजनिक गरिएको छ। ७२०×१६०० पिक्सेल सहितको...

६ वर्ष अगाडि

नेपालमा शाओमीको पहिलो राउटर सार्वजनिक, स्मार्ट डिभाइस भएको कम्पनीको दाबी

योसँगै कम्पनीले नेपालको पोर्टफोलियो विस्तार गरेको छ । यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल छ र स्मार्टफोनमा भएको स्मार्ट मी वाई—फाई एपबाट...

६ वर्ष अगाडि

कोरोना विशेष स्किम: सुजुकी बाईक किन्दा छुट वा शुन्य प्रतिशत ब्याज अफर

बिगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहजता होस् भन्ने उदेश्यको साथ ‘उतार चडाब आईरहन्छ, सुजुकीको साथ रहिरहन्छू’ भन्ने मुल नारा राखेर प्रत्येक मोटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार...

६ वर्ष अगाडि

रियलीमी सिक्स र सिक्स आई स्मार्टफोन नेपालमा, ६४ एमपी क्यामेरा

रियलमी सिक्स र रियलमी सिक्स आई स्मार्टफोनहरु नेपाली बजारमा आइपुगेका छन् । रियलमी फाइभ प्रोको विकसित स्वरुप रियलमी सिक्सले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अपग्रेडहरु ल्याएको कम्पनीले बताएको छ ।

६ वर्ष अगाडि

सामसङको ‘ग्यालेक्सी ए२१एस’ स्मार्ट फोन नेपाली बजारमा, मूल्य कति ?

अर्थपूर्ण आविष्कारको साथ एक उत्कृष्ट मोबाइलको अनुभव प्रदान गर्नको लागि डिजाइन गरिएको, ग्यालेक्सी ए२१एस मा परिष्कृत सुविधाहरू विद्यमान रहेका छन् । यसमा ४८ मेगापिक्सलको क्वाड क्यामेरा रहेको जसले मानव आँखाले...

६ वर्ष अगाडि

नेपाल टेलिकमले ल्यायो आकर्षण ‘समर अफर’, के-के छन् सुविधा ?

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको समर अफर ल्याएको छ । साउन १ गते देखि लागूहुने गरी उक्त योजना सार्वजनिक गरेको हो । उक्त सेवा ९० दिनसम्म उपलब्ध...

६ वर्ष अगाडि

भदौबाट ‘नेसनल पेमेन्ट गेटवे’, विद्युतीय भुक्तानीको असहजता हट्ने

पेमेन्ट गेट–वे अनलाइन भुक्तानीको महत्वपूर्ण पूर्वाधार हो । अहिले बजारमा ई–कमर्सका विभिन्न अनलाइन साइटले कारोबार गरिरहेका छन् । बैंकहहरुले विभिन्न पद्धतिबाट र अनलाइन पेमेन्ट सेवा प्रदायकहरुले विभिन्न निकायसँग समन्वय गरी काम...

६ वर्ष अगाडि
1 115 116 117 118 119 156