कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ।
गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटिटिएचमय भई कपर फ्रि नेटवर्क बनेको छ । कपर फ्रि नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने गर्दछ ।
सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।
इमोजीहरू रिलीज हुनु अघि स्वीकृतिको अन्तिम चरणमा रहेका छन् ।
काठमाडौं, ३१ असार । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । हालै इसेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम ब्रिटिस काउन्सिलले लिने...
अब १८ वर्ष मुनिका टिकटक प्रयोगकर्ताले टिकटकका एडल्ट भिडियो देख्न नपाउने भएका छन्
जहाज निर्माता एयरबसले मानवरहित जहाजको उडानमा नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम राखेको विवरण सार्वजनिक भएको छ ।
ट्वीटरले अर्बपति एलन मस्कलाई सामाजिक सञ्जाल फर्म किन्न बाध्य पार्न कानूनी लडाई शुरु गरेको छ ।
इतिहासमै पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भएको छ ।
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहले गर्दा विद्युतीय भुक्तानी बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.