राई इसेवा मनी ट्रान्सफरका यूएईलगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार–प्रसारमूलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको...
यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । इन्फोटेक प्रवेशका लागि सर्वसाधारणलाई रु. १०० तथा विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ...
माइक्रोसफ्टले च्याटजीपीटी निर्माता ओपनएआईमा अबौं डलर लगानी गर्ने भएको छ । कम्पनीले करिव १० अर्ब डलर बढी लगानी गर्न साझेदारी भएको बताइएको छ ।
स्पोटीफाइ माइक्रोसफ्ट र अल्फाबेटको बाटो पछ्याएको देखिन्छ । जसले कम्पनीको राजस्वका कारण कर्मचारी कटौतीको घोषणा गत हप्ता मात्र गरेका थिए ।
सामाजिक संस्था फेसबुकको माउ संस्था मेटा, ट्विटर, अमेजोन, माइक्रोसफ्टलगायतका कम्पनीहरुले अहिले आफ्ना कर्मचारीहरुलाई निकालिरहेका छन् ।
केही दिन अघि मात्र माइक्रोसफ्टले १० हजार जागिरहरू गुमाउने घोषणा गरेको थियो । त्यस्तै अमेजनले एक हप्ता अघि १८ हजारले जागिर कटौतीको घोषणा गरिसकेको छ ।
एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि उनले ट्वीटरमा धेरै उथलपुथल गरेका छन् । उनले ब्लु टिक भेरिफिकेसनका लागि शुल्क लिनेलगायत अन्य विवादास्पद निर्णय गरेका छन् ।
भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहेको जनाएको छ। सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाएको छ।
बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढेपछि खाता संख्या बढेको र त्यसले मोबाइल बैकिङ कारोबार गर्ने ग्राहक करिब दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ ।
आफ्नो कार्यबलको लगभग ५ प्रतिशत कटौती गर्न खोजिरहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.