प्रविधि

सवा २ लाखले अवलोकन गरे ‘क्यान इन्फोटेक’, स्टलमा राखिएको छुट २ महिनासम्म कायम रहने

प्रदर्शनीमा स्टार्टअप र इन्नोभेशन खण्डमा रहेका २६ वटा स्टलहरुमा सबै दिननै अवलोकनकर्ताको आकर्षण देखिएको थियो । अवलोकनकर्ताहरुले स्टार्टअप र इन्नोभेशनलाई प्राथमिकता दिने क्यान महासंघको निर्णयको स्वागत गरेका छन ।

४ वर्ष अगाडि

दूरसञ्चार प्राधिकरणको अनुरोध-‘क्रिप्टोकरेन्सी, अनलाइन जुवासम्बन्धित वेबसाइट र एपबारे जानाकारी दिनुस्’

क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका अवैध क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जालको बारेमा जानाकारी दिन आग्रह गरेको हो ।

४ वर्ष अगाडि

ब्रोडब्याण्ड इण्टरनेट विस्तारको काम सम्पन्न, सबै सरकारी निकायमा पुग्यो निःशुल्क इण्टरनेट

ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप देशभरका सरकारी विद्यालय तथा स्वास्थ्य चौकीमा इण्टरनेट पुगेको छ । चैत मसान्तसम्म शतप्रतिशत साइटहरुमा ब्रोडब्याण्ड इण्टरनेट पुगेको नेपाल दुरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

४ वर्ष अगाडि

क्यान इन्फोटेकको पाँचौं दिनः एसोसेरिजका स्टलहरूमा विशेष छूट

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको पांचौ दिन सुचना प्रविधि सम्बन्धि कलेज तथा स्टार्टअप एवं इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

४ वर्ष अगाडि

टेलिकम र चिडियाखानाबीच सम्झौता,जनावर र पन्छीहरूका लागि आहारको व्यवस्था गर्ने

नेपाल टेलिकमले राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरूका लागि एक बर्षसम्म आहाराको प्रायोजन गर्ने भएको छ ।

४ वर्ष अगाडि

क्यान इन्फोटेक चौथो दिनः युवा-पुस्तामा इन्फोटेकको आकर्षण, विदाको कारण अत्यधिक भिड

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य दिनको तुलनमा अत्यधिक भिड रहेको छ ।

४ वर्ष अगाडि

यी हुन् सबैभन्दा बढी कमाउने ५ टिकटक स्टार, १ बर्षमा करोड आम्दानी

काठमाडौं,१० बैशाख । भिडियो सेयरिङ एप टिकटकबाट सबै भन्दा बढी कतिसम्म कमाइन्छ होला ? यो हामीले कल्पना गर्ने भन्दा निकै फरक हुनसक्छ । हालै फोब्स म्यागेजिनले सार्वजनिक गरेको रिपोर्ट अनुसार...

४ वर्ष अगाडि

क्यान इन्फोटेक तेस्रो दिनः अवलोकनकर्ताको आकर्षण बढ्दो, स्वस्तिमा र निश्चल बस्नेतद्धारा अवलोकन

काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको तेश्रो दिन खराब मौसमका वाबजुद अहिल्लो २ दिनको तुलनामा अवलोकनकर्ताको आकर्षण बढ्दो रहेको छ । विगतका...

४ वर्ष अगाडि

एक्यूफिट ‘डब्लू ९ बीटी कलिङ’ स्मार्टवाच नेपाली बजारमा सार्वजनिक

भारतीय स्मार्टवाच कम्पनी एक्यूफिटले नेपाली बजारमा विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्याण्ड सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

क्यान इन्फोटेक दोस्रो दिनः प्रडक्ट लञ्चिङ र इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण

काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको दोस्रो दिन सुचना तथा संचार प्रविधि सम्बन्धि प्रडक्ट लञ्चिङ र तथा इन्नोभेसन खण्डमा अवलोकनकर्ताको भीड देखिएको...

४ वर्ष अगाडि
1 68 69 70 71 72 156