प्रविधि

वर्ल्डलिंकले भित्र्यायो नेपालकै फाष्ट इण्टरनेट, न्यूनतम स्पिड १५० एमबीपीएस

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इण्टरनेटसेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ। यसमा नोकिया वेकन ३।० राउटर प्रयोग हुने छ।

५ वर्ष अगाडि

यस्तो छ मेटाको ‘होराइजन वल्र्ड’ गेम

यो एक प्रकारको एप हो । कम्पनीले हाललाई अमेरिका र क्यानडाका विशेषगरी १८ बर्ष भन्दा माथीका प्रयोगकर्ताले मात्र चलाउन मिल्ने बनाएको छ । यो एप क्वेष्ट टु डिभाइसबाट फ्रि एप...

५ वर्ष अगाडि

नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेसडर’मा मह जोडी

सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नेछन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न...

५ वर्ष अगाडि

घरबाटै यसरी बुझाउनुहोस् काठमाडौं महानगरपालिकाको कर

पालिकाको स्थानीय कर व्यक्ति एवं संस्थाको खाताबाटै सिधै तिर्नको लागि सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण प्रविष्ट गराएर करदाता संकेत नम्बर लिनुपर्नेछ ।

५ वर्ष अगाडि

वेबसाइट र्‍या‌ङ्किङ मापन गर्ने साइट ‘एलेक्सा’ पूर्णरूपमा बन्द हुँदै

विश्वव्यापी वेबसाइट र्‍या‌ङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द हुने भएको छ ।

५ वर्ष अगाडि

गुगल र फेसबुकलाई चुनौती दिँदै भिओनले ल्यायो डिजिटल आइडी प्रमाणीकरण सिस्टम

रसियन टेलिकम अपरेटर भिओनले युएस टेक्नोलोजीलाई चुनौती दिँदै डिजिटल डाटा अथेन्टिकेशन सिस्टम सार्वजनिक गरेको छ । जसले मोवाइलको गोपनीयताको सुरक्षा गर्दै लगइनलाई सहज बनाउने छ ।

५ वर्ष अगाडि

क्यान इन्फोटेकको २७ औं संस्करण माघ १८ देखि, प्रायोजकको खोजिमा महासंघ

क्यान इन्फोटेकको २७ औं संस्करण माघ १८ गते देखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको मेला ६ दिनसम्म चल्नेछ ।

५ वर्ष अगाडि

इसेवाबाट यती एयरलाइन्सको टिकट काट्दा तीन सय रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्स र डिजिटल पेमेन्ट प्लाटफर्म इसेवाले हवाई यात्रु आकर्षित गर्न क्यासब्याक अफर ल्याएका छन् । दुई कम्पनीको सहकार्यमा यस्तो अफर ल्याएका हुन् ।...

५ वर्ष अगाडि

नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री रोक्न निर्देशन

टेलिकमले यसअघि सिडिएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो ।

५ वर्ष अगाडि

नेपालको आफ्नै भू-उपग्रहसम्बन्धी काम गर्न चार कम्पनी छनोट

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्।

५ वर्ष अगाडि
1 80 81 82 83 84 156