टेलिकम

४९ रुपैयाँमा नेपाल टेलिकमको अनलिमिटेड डेटा र भ्वाइस सुविधा

नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर सार्वजनिक गरेको छ। प्रणय दिवसका अवसरमा टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस सुविधा दिएको हो।

४ वर्ष अगाडि

नेपाल टेलिकमको नाफा १८ प्रतिशतले बढ्यो

कम्पनीले शनिबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमको कुल सञ्चालन आय ८.३६ प्रतिशतले बृद्धि भएको छ ।

४ वर्ष अगाडि

जीएसएम मोबाइल सेवाको प्रयोगकर्ता ४ करोड नाघ्यो, नेपाल टेलिकमको हिस्सा ५४.२६ प्रतिशत

नेपाल टेलिकमले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इण्टरनेट डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ ।

४ वर्ष अगाडि

सूचना महामार्ग निर्माण कार्य निर्धारित समयमै सक्न टेलिकमलाई सूचना मन्त्रीको निर्देशन

नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक शुरुवात गरेको जानकारी दिइन् ।

४ वर्ष अगाडि

वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई नेटटिभी र १ महिनाको इन्टरनेट प्याकेज

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले रिफर गर्ने र पाउने दुवैलाई आईपीटीभीसहित एक महिनाको इन्टरनेट प्याकेज निःशुल्क दिने अफर ल्याएको छ ।

४ वर्ष अगाडि

टेलिकमले ‘फोरजी एलटीई’ नमस्ते वाइफाइ विस्तार गर्ने, साइबरनेटिक्सबीच सम्झौता

एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरू र अधिकांश दुर्गम स्थानहरूमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटिई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ ।

४ वर्ष अगाडि

ब्रोडब्याण्ड इण्टरनेट विस्तारको काम ९६ प्रतिशत, ५८९ स्थानमा जडान बाँकी ( विवरण सहित)

ब्रोडव्याण्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १६ वटा प्याकेज मार्फत ६५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा १ हजार तथा एउटा प्याकेज मार्फत ५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा ५ सय ५...

४ वर्ष अगाडि

सीजी नेटले ल्यायो ‘स्प्रेड मोर गेट मोर’ अफर, रिफर गर्दा १ महिना निःशुल्क इण्टरनेट

यो अफरअन्तर्गत १ सय २० एमबीपीएस वा ५० एमबीपीएसको तीन महिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले दश दिन नि:शुल्क इण्टरनेट पाउनेछन्।

४ वर्ष अगाडि

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् ।

४ वर्ष अगाडि

१ करोड ३८ लाखले प्रयोग गर्छन् फोरजी सेवा, नेपाल टेलिकम मात्रै ७४ लाखभन्दा धेरै

नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार कात्तिक महिनासम्ममा नेपालभर १ करोड ३७ लाख ८७ हजार ४१९ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।

४ वर्ष अगाडि
1 11 12 13 14 15 35