टेलिकम

यसरी गर्नुहोस् १५ रुपैयाँमा दिनभर फोन

काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा ब्यालेन्स सकिएर दिक्दार बन्न नपर्ने योजना ल्याएको छ । ‘सेल्फ क्वारेन्टाइन’ बस्दाको समय सहज बनाउनको लागि उक्त योजना ल्याएको हो । यस्तो अवस्थामा नेपाल टेलिकमले...

६ वर्ष अगाडि

टेलिकमको सेवामा परिमार्जन, यसरी लिनुहोस् सुविधा

काठमाडौं, १८ चैत । नेपाल टेलिकमले ब्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरेको छ। लकडाउनका कारण ग्राहकहरुलाई समस्या परेको भन्दै कम्पनीले आफ्नो ब्यालेन्स ट्रान्सफर, टपअप तथा भुक्तानीको सुविधामा केही परिमार्जन गरेको हो।...

६ वर्ष अगाडि

रिचार्ज गर्दा बोनस आएन, कसरी लिने रिचार्ज बराबरको बोनस ?

काठमाडौं, १७ चैत । लकडाउन अवस्थालाई मध्यनजर गरी नेपाल टेलिकमले रिचार्जमा शत प्रतिशत बोनसको व्यवस्था गरेको छ। सो व्यवस्था चैत्र १३ गतेदेखि ७ दिन लागू हुनेछ। तर रिर्चाज बराबरकै बोनस...

६ वर्ष अगाडि

एनसेलको बोनस रकम वृद्धि, रिचार्जमा १२० प्रतिशत बोनस

काठमाडौं, १४ चैत । एनसेलका सबै ग्राहकले प्रत्येक ब्यालेन्स रिचार्जमा १ सय २० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । यसअघि ५० प्रतिशत बोनस घोषणा गरेको एनसेलले बोनस बढाएको...

६ वर्ष अगाडि

नेपाल टेलिकमको रिचार्ज बराबर नै बोनस, यस्तो छ शर्त

काठमाडौं,१२ चैत । नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ। कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि पूर्ण लकडाउन घोषणा गरेपछि नेपाल...

६ वर्ष अगाडि

एनसेलकाे अफर: ५० प्रतिशत बोनस ब्यालेन्स दिने, सापटीमा वृद्धि

काठमाडौं, १२ चैत । एनसेलले आफ्ना सेवाहरूमा विभिन्न अफरहरू ल्याएकाे छ । लक डाउनका बेला सजिलो होस् भनेर सापटी रकममा वृद्धि गरेको छ भने निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवाका साथै रिचार्जमा...

६ वर्ष अगाडि

रिचार्ज गर्दा शतप्रतिशत बोनस, दुई सयसम्म सापटी !

अहिले कोरोना भाइरसको कारण देश लकडाउन भएको समयमा हरेक ग्राहकलाई केही भएपनि राहत दिन कम्पनीहरुले रिचार्ज बराबर नै बोनस दिन र मोबाइल् प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी दिने प्राधिकरणले...

६ वर्ष अगाडि

नेपाल टेलिकमको अनलिमिटेड डाटा प्याक अब झनै सस्तोमा

काठमाडौं– डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ...

६ वर्ष अगाडि

टेलिकमको रिङव्याक टोनमा कोरोना भाइरस सम्बन्धी सचेतना सन्देश

काठमाडौं, ६ चैत । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमण बारे जनचेतना फैलाउनको लागि कल रिङव्याक टोन (सिआरविटी) मा सचेतना सन्देश दिन थालेको छ । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क...

६ वर्ष अगाडि

पर्यटकीय स्थल स्याङ्बोचेमा नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । पर्यटकीय स्थल स्याङ्बोचेमा नेपाल टेलिकमले जीएसएम फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि फोरजी...

६ वर्ष अगाडि
1 24 25 26 27 28 35