टेलिकम

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको कारबाही, १ लाखसम्म जरिवाना

काठमाडौं । इन्टरनेटको महशुलदर स्वीकृत नगराई सेवा उपलब्ध गराउने सेवा प्रदायकलाई नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ । कारबाहीमा पर्नेमा वर्ल्डलिङ्क कम्युनिकेसन्स, भायानेट कम्युनिकेसन, सुबिसु केवलनेट र क्लासिक टेक...

३ वर्ष अगाडि

टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी दूरसञ्चार कम्पनी(नेपाल टेलिकम) लाई ५० हजार रुपैयाँ जरिवाना सहितको कारबाही गरेको छ।

३ वर्ष अगाडि

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृति तथा उत्कृष्टता सम्मान

काठमाडौं, ८ फागुन । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई शुक्रबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान...

३ वर्ष अगाडि

नेपाल टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं । बुधबार दिउँसो नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने, मेसेजिङ, डेटा नचल्ने जस्ता समस्या देखिएका हुन्। टेलिकमले अहिलेसम्म...

३ वर्ष अगाडि

भ्वाइस सेवातर्फ नेपाल टेलिकमको बजार हिस्सा ५२.२४ प्रतिशत

कम्पनीको आर्थिक वर्ष २०७८/८९ को कुल राजस्व रु ४४ अर्ब ३७ करोड छ, जसमा खुद नाफा रु ७ अर्ब ४७ करोड रहेको छ । कम्पनीको ग्राहकसेवा भ्वाइस सेवातर्फ २०७९ मङ्सिरसम्मको...

३ वर्ष अगाडि

नेपाल टेलिकमको फाइभजीको आन्तरिक परीक्षण आजबाट, सर्वसाधारणले भने चलाउन नपाउने

हाललाई सर्वसाधारणले भने फाइभजी चलाउन पाउने छैन ।

३ वर्ष अगाडि

नेटवर्कमा आएको खराबीप्रति नेपाल टेलिकमले माफी माग्यो

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहेको जनाएको छ। सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाएको छ।

३ वर्ष अगाडि

नेपाल टेलिकमको सबै नेटवर्क अवरुद्ध

नेपाल टेलिकमको सबै नेटवर्क अवरुद्ध भएको छ । समस्या के भएको हो भन्ने बारे अहिले नै यकिन गर्न नसक्दा समाधानमा ढिलाइ भैरहेको टेलिकमले जनाएको छ।

३ वर्ष अगाडि

टेलिकमको खुद नाफा ८ अर्ब ४७ करोड, प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश बाँड्ने

कम्पनीको नाफामा शेयरधनीहरुको योगदान र लगानीको उच्च कदर गर्दै कम्पनी सञ्चालक समितिले प्रति शेयर रु. ४० लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस सभामा पेश गर्ने निणर्य गरेको छ ।'

३ वर्ष अगाडि

टेलिकमको ‘विन्टर अफर’ लागू, ३४९ रूपैयाँमा १४ जीबी डाटा

अफर प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्याज डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत विस्तृत जानकारी...

३ वर्ष अगाडि
1 4 5 6 7 8 35