खाद्य कम्पनीले यस वर्षको बडादशैँका लागि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्राको विक्री वितरण शुरु गरेको हो ।
हाल काठमाडौंमा सबैभन्दा धेरै ९ हजार ४९६ जनामा डेंगु देखिएको छ। यस्तै, ललितपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१ जनामा डेंगु देखा परेको छ ।
बडादशैंमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक एक लाख भन्दामाथि रहेको छ...
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व...
अमेरिकी डलरको भाउ निरन्तर रुपमा बढिरहेको बेला नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार डलरको बिक्रिदर १३० रुपैयाँ ८४ पैसा पुगेको छ । साथै, खरिददर १३० रुपैयाँ २४ पैसामा कायम भएको...
चुनावमा सहभागी हुने दल, उम्मेदवार, आमसञ्चार, कर्मचारी, सुरक्षा निकायलगायत विभिन्न सरोकारवालालाई आचारसंहिता लाग्नेछ । आयोगको यो निर्णय अनुसार ५३ दिन आचारसंहिता लाग्ने देखिएको छ ।
दशैं, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै वाणिज्य बैंकहरूको निक्षेपमा सुधार आएको छ । असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेपमा चाडपर्वहरू नजिकिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा सुधार आएको हो।
काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन शुरू गरेको छ । दशैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलवारबाट बजार अनुगमन शुरू भएको हो ।
निर्वाचन आयोगले निर्वाचन क्षेत्रहरूलाई वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने तयारी गरेको छ । खर्चको सीमा बढाइए पनि यसलाई वैज्ञानिक बनाउन वर्गमा विभाजन गरेर छुट्टाछुट्टै खर्च तोक्ने तयारी गरेको हो...
कम्पनीले भदौ २९ देखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका दरले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.