विशेष

वीर अस्पताल आसपासमा बनेको अवैध संरचना महानगरले लगायो डोजर, अब पार्क बनाइने

काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपासमा बनेको अवैध संरचना डोजर चलाएको छ। महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि विहीवार दिउँसो डोजर चलाएको हो।

४ वर्ष अगाडि

‘ब्याजको लोभमा बैंकमा पैसा राखेर देशको विकास हुँदैन’

अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा थुपारेर देशको विकास नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नाडा इभी अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

४ वर्ष अगाडि

यूएईमा ३५ करोडको चिठ्ठा जितेका गुल्मेली युवा भन्छन् : कार धुने काम छाड्दिन

नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा हात पारेका छन् । केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत...

४ वर्ष अगाडि

मुद्दती निक्षेपमा लगानी गर्दै पुनर्बीमा कम्पनी, ७ दिनभित्र शिलबन्दी पेश गर्न अनुरोध

कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई ७ दिनभित्र शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको हो ।

४ वर्ष अगाडि

निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत (सूचीसहित)

निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

४ वर्ष अगाडि

सिभिल मल, सिद्धार्थ वनस्थली स्कूलसहित ४१ संघ संस्थालाई कर तिर्न १० दिने ‘अल्टिमेटम’

काठमाडौं महानगरपालिकाले सिभिल मल, सिद्धार्थ वनस्थली स्कूलसहित ४१ वटा संघसंस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।

४ वर्ष अगाडि

एडीबीको अनुमान- ‘नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा खुम्चिन्छ’

एसियाली विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको छ। सरकारले ८ प्रतिशतको लक्ष्य लिएको बेला एसियाली विकास बैंकले आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने अनुमान...

४ वर्ष अगाडि

शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार भने १ अर्ब तल खुम्चियो

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको चौंथो दिन बजार झिनो अंकले बढेको हो ।

४ वर्ष अगाडि

नेपाल र जापानबीच तराई सिंचाइ र शहरी प्रशारण प्रणाली सुधारका दुई सम्झौतामा हस्ताक्षर

नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न दुई सम्झौतामा हस्ताक्षर भएको छ ।

४ वर्ष अगाडि

‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’

सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणिकरण नगर्नू संविधानमाथिको उल्लंघन भएको निचोड निकालेको छ।

४ वर्ष अगाडि
1 … 1,159 1,160 1,161 1,162 1,163 … 1,904