विशेष

औषधि पसलको अनुगमन: म्याद सकिएका र प्रतिवन्धित औषधि फेला

दोधारा चाँदनी नगरपालिका कार्यालयले औषधि पसलहरुको अनुगमन शुरु गरेको छ । अनुगमनको क्रममा म्याद सकिएका औषधि फेला परेका छन् ।

४ वर्ष अगाडि

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना

लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले फेरि लागत संकलनको सूचना निकालेको छ ।

४ वर्ष अगाडि

काठमाडौंका यी रुटमा दिनभरजसो सडक प्रभावित हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं उपत्यकाको सडक आज दिनभर प्रभावित हुने भएको छ । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु नेपालको औपचारिक भ्रमणका कारण सवारीसाधन प्रभावित हुने लागेको हो ।

४ वर्ष अगाडि

काठमाडौंका सडक अस्तव्यस्तपछि हर्क साम्पाङको प्रश्न, ‘को हो भीआइपी र भीभीआइपीहरु ?’

चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु नेपालको औपचारिक भ्रमणका कारण काठमाडौंका सडक अस्तव्यस्त भएपछि साम्पाङले प्रश्न गरेका हुन् ।

४ वर्ष अगाडि

नेपालमा ५५ देशको २ खर्ब २८ अर्ब प्रत्यक्ष लगानी, सबैभन्दा धेरै भारतबाट

नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४।८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड पुगेको हो...

४ वर्ष अगाडि

खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर प्रयोग नगर्न आग्रह

केयूएलले मंगलवार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्यांकी परिसरका सीमा क्षेत्रका जग्गामा डोजर लगाउँदा ट्यांकीमा क्षति पुग्नेतर्फ सचेत गराइएको छ ।

४ वर्ष अगाडि

काठमाडौंका यी रुटमा दिनभरजसो सडक प्रभावित हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं उपत्यकाको सडक आज दिनभर प्रभावित हुने भएको छ । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु नेपालको औपचारिक भ्रमणका कारण सवारीसाधन प्रभावित हुने लागेको हो ।

४ वर्ष अगाडि

केराउ, सुपारी र कालो मरिचको आयात खुला

सरकारले केराउ, सुपारी र कालो मरिचको आयातमा लगाईएको प्रतिबन्ध खुलाएको छ । यी वस्तुको आयात खोलिएको सूचना सरकारले राजपत्रमा प्रकाशित गरेको छ ।

४ वर्ष अगाडि

एक सातामा वाणिज्य बैंकहरूमा थपियो ७ अर्ब ५१ करोड निक्षेप, सीडी रेसियो ८८.३६ प्रतिशत

नेपाल बैंकर्स संघका अनुसार भदौंको अन्तिम सातामा बैंकहरूमा ७ अर्ब ५१ करोड निक्षेप थपिएको छ। बैंकहरूको निक्षेप ४४ खर्ब ४५ अर्ब पुगेको छ । जुन अघिल्लो साता ४४ खर्ब ३७...

४ वर्ष अगाडि

मानव विकास सूचकांकमा नेपाल १४३ औं स्थानमा, असमानतामा वृद्धि

मानव विकास सूचकांकमा नेपाल १४३ औं स्थानमा परेको छ । संयूक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी) ले सोमबार सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२१/२२’ अनुसार नेपालको मानव विकास सूचकांक ०.६०२ अंक...

४ वर्ष अगाडि
1 … 1,164 1,165 1,166 1,167 1,168 … 1,904