विशेष

‘जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छ’-ऊर्जा मन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायत जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएकी छन् ।

४ वर्ष अगाडि

रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८३ करोडमा सीमित

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १३.५९ अंकले घटेर १९१२.६६९ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ६२ प्रतिशत सकियो

राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।

४ वर्ष अगाडि

माछापोखरी क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।

४ वर्ष अगाडि

श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नजिता

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको संस्थाको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपोखरीमा सोमवार बिहान आइपीओ बाँडफाँड भएको हो ।

४ वर्ष अगाडि

१० अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

नेपाल राष्ट्र बैंकले सोमवार १० अर्ब करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

४ वर्ष अगाडि

‘दीगो पूर्वाधार लगानी फोरम’ भदौ २९ मा, नयाँ परियोजनामा निजी लगानीको खोजी

लगानी बोर्डले आगामी २९ भदौमा 'सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम २०२२' को आयोजना गर्ने भएको छ। लगानी बोर्डले सन् २०२३ मा लगानी सम्मेलन गर्न पूर्व तयारी स्वरुप यो फोरम गर्न लागेको...

४ वर्ष अगाडि

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक छोडेको अल्मुताइरीको घोषणा

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनसम्म फुटबल प्रशिक्षक भएर काम गर्न पाउँदा खुसी, माया र पीडामा साथ दिने सबैलाई धन्यवाद दिँदै उनले आफ्नो कार्यकाल सकिएको घोषणा गरेका...

४ वर्ष अगाडि

काठमाडौं महानगरले तीनकुने–कोटेश्वर क्षेत्रमा पुनः चलायो ‘डोजर’

महानगरले सूचना दिँदा पनि अटेर गरेर फुटापाथ ढाकेर बनाएको पाली, भर्‍याङ तथा सिँढीहरू हटाएको महानगरले जनाएको छ । अघिल्लो हप्ता पनि कोटेश्वरको सुन्दर बजारसहितको क्षेत्रमा डोजर चलाएको थियो ।

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने हाइड्रो समूहका लगानीकर्ता

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ११.४७ अंकले घटेर १९२.६२८ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि
1 … 1,165 1,166 1,167 1,168 1,169 … 1,904