विशेष

अनधिकृत संरचना हटाउने ‘काठमाडौं महानगरको अभियान हो, यो सकारात्मक छ’- उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् ।

४ वर्ष अगाडि

‘अब मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौं’- बालेन

संरचना हटाउने अभियानलाई उनले महानगरपालिकामा अन्तर निहित अधिकारको प्रयोग भनेका छन् । उनले अगाडी भनेका छन्, ‘अब मिचाहा बर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौ ।’

४ वर्ष अगाडि

चाडपर्व लक्षित सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि खुल्ने

निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।

४ वर्ष अगाडि

मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ, चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ।

४ वर्ष अगाडि

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट नियन्त्रणमा

प्रहरीले भिजिट भिसामा खाडी मुलुक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १९७ जनालाई प्रहरीले नियन्णमा लिएको छ ।

४ वर्ष अगाडि

महानगरले खाली गराएपछि राहदानी विभागले भन्यो-‘सेवाग्राहीका लागि पार्किङ क्षेत्र खुला’

काठमाडौं महानगरले कार्यालय निरीक्षण गरी पार्किङ क्षेत्रमा कुर्सी राखेर स्थान ओगटिएको भेटाएपछि खाली गराएको थियो। विभागले विज्ञप्ति जारी गर्दै आइतबारदेखि लागू हुने गरी सेवाग्राहीको सुविधाका लागि पार्किङ क्षेत्र खुला गरिएको...

४ वर्ष अगाडि

आन्तरिक पर्यटकको रोजाइमा टिकटकमा भाइरल ‘भाँगे झरना’ (फोटोफिचर)

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका– २ डाँडागाउँमा पर्ने 'भाँगे झरना'मा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको झरनामा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका...

४ वर्ष अगाडि

खाली गराइयो राहदानी विभागको ‘अन्डरग्राउण्ड’ पार्किङ, अव्यवस्थित समस्या हट्ने

काठमाडौं महागरपालिकाको नगर प्रहरी टोलीले त्रिपुरेश्वरस्थित राहदानी विभागको ‘अन्डरग्राउण्ड’ पार्किङ खाली गराएको छ । शुक्रबार दिउँसो नगर बल प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभागको ‘अन्डरग्राउण्ड’ खाली गराएको हो...

४ वर्ष अगाडि

ओलीको प्रतिवेदन: एमाले विरुद्धको घेराबन्दी बढ्दैछ, मुक्त हुन चुनौतीपूर्ण (पूर्णपाठ)

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पार्टीको जनमत १६ प्रतिशत बढाउने योजनासहितका विविध विषय समेटिएको छ ।

४ वर्ष अगाडि

बालेनलाई रामकुमारीको ९ बुँदे आग्रह-‘इमान्दार प्रयास सफल हुन्छन्, तपाईं अघि बढ्नुस्’

सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमार झाँक्रीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को कदममा समर्थन जनाएकी छन्।

४ वर्ष अगाडि
1 … 1,175 1,176 1,177 1,178 1,179 … 1,903