असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेप तीन दिनमै सात अर्ब निक्षेप घटेको छ। नेपाल बैंकर्स संघका अनुसार साउनको अन्तिम सातामा निक्षेप १२ अर्ब बढेको निक्षेप भदौ ३ मा आइपुग्दा...
बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाको बच्चाको डीएनए र जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको दुई निवेदनको हस्ताक्षर जाँच गर्न आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाले न्युरोडमा भएको नबिल बैकको शाखा हटाउन निर्देशन दिएको छ । मेयर बालेन शाहले न्युरोडस्थित नबिल बैंकको भवनमा बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएका हुन् ।
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से १.६१अंकले बढेर २०५६.५९ विन्दुमा पुगेको हो ।
शैलुङलाई सडक सुधार तथा विकास आयोजना निर्देशनलायको सिफारिसमा कालो सूचीमा राखिएको हो । त्यसैगरी, कार्यालयले एमएस जेहोङडिङ इन्टरनेशनल इन्जिनियरिङ कोओप्रेसन लिमिटेड चाइना, चेन्जक्वीङ वाङबेन इलेक्ट्रिक कोओप्रेसन र अरभली इन्फ्रापावर लिमिडेटलाई...
बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा सो संरचना हटाइएको हो । डोजरसहितको टोलीले अनधिकृत संरचना हटाउँदा उपत्यका प्रहरीहरुको उपस्थिती थियो ।
निर्वाचन आयोगले निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आयोगको आह्वान गरेको छ ।
राष्ट्र बैंकले बुधवारका लागि अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ भने युरोपियन यूरो एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा...
चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२ दशमलव ९० प्रतिशतले घटेको...
मेलम्ची खानेपानी आयोजनासँग ठेक्का तोडेपछि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको पैसा फिर्ता पाएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.