सत्तारुढ दल नेकपा माओवादी, नेपाली कांग्रेस र एकीकृत समाजवादीका स्थानीय नेताहरूको अवरोधका कारण फोहोरका गाडी रोकिएका हुन् । अवरोधकैबीच आइतबार जम्मा २५ गाडी ल्याण्डफिल साइटमा पुगेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन्।
अभियान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ ।
कम्पनीको खुद मुनाफा नाफा १७.५४ प्रतिशतले बढेर ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँमा सिमित थियो।
काठमाडौं उपत्यकासहित वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा पनि घाम लागेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।
आफूले विगत एक वर्ष देखि सामाजिक संजाल र फोनमा माया गर्दै आएको युवक अपांगता भएका व्यक्ति रहेको थाहा पाएपछि उनको होसनै गुम्यो
जोनसोन एण्ड जोनसोनले आगामी बर्षदेखि विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बिक्री गर्न बन्द गर्ने निणर्य गरेको छ ।
‘बीमा विद्येयक २०७९’ प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्मा ४ वर्षअघि दर्ता गरिएको उक्त विधेयक आइतबार प्रतिनिधसभाको बैंठकले बहुमतले पारित गरेको हो ।
शेयर बजारको आरोलो यात्र कायमै रहेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) २७.९२ अंकले घटेर २०१०.१ विन्दुमा झरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.