विशेष

सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँड, १३ लाख ४६ हजार आवेदकको हात खाली

सयपत्री हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । धितोपत्र विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौंको लाजिम्पाटस्थित कार्यालयमा आइपीओ बाँडफाँड भएको हो ।

४ वर्ष अगाडि

पश्चिम सेती र सेती नदी ६ भारतलाई जिम्मा लगाउने अन्तिम तयारीमा सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसको सो बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी –६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता भारत सरकारको...

४ वर्ष अगाडि

तीन सातामा ९५ अर्ब घट्यो निक्षेप, सीडी रेसियो ८७.६९ प्रतिशत

यो अवधिमा बैंकको कर्जा लगानी ९ अर्बले घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा लगानी साउन ६ सम्म आइपुग्दा १० अर्बले घटेर ४१ खर्ब ६५...

४ वर्ष अगाडि

वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात १.१५ प्रतिशत, सरकारी स्वामित्वका बैंकको धेरै

चौथो त्रैमासिकको वित्तीय विवरणले बैंकहरु खराब कर्जा नियन्त्रणमा केन्द्रित भएको देखाएको छ । कोरोनाको प्रभाव लामो समय पर्ने र त्यसको लागि बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई समेत हानि गर्ने अनुमान...

४ वर्ष अगाडि

शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ६० प्रतिशत सकियो

राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।

४ वर्ष अगाडि

टाटाले किन्यो फोर्डको भारतस्थित प्लान्ट

टाटा मोटर्सले फोर्डको भारतस्थित प्लान्ट साढे ७ अर्ब भारुमा किनेको हो ।

४ वर्ष अगाडि

हवाई पूर्वाधारमा फड्को, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरीबाट सञ्चालनमा

नेपालको हवाई पूर्वाधारमा नयाँ कोशेढुंगा कायम भएको छ । लगातार दुई वटा राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएका छन् । जसमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरा...

४ वर्ष अगाडि

लगातार खस्किँदै यूरोको भाउ, रेमिटेन्सले धानेको अर्थतन्त्रमा कस्तो असर पर्छ ?

यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट केहीमात्र टाढा रहेको...

४ वर्ष अगाडि

‘लगातार झरीको सम्भावना छैन, वाग्मती र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने’

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनको न्यून चापी‍य प्रणाली भारततर्फ सरेकाले एक/दुई दिन लगातार झरी पर्ने सम्भावना छैन ।

४ वर्ष अगाडि
1 … 1,189 1,190 1,191 1,192 1,193 … 1,903