तर माछाको सौखिन हुनुहुन्छ भने यो मौसममा ख्याल गर्नुहोस् । वर्षायाम माछाको प्रजनन समय हो । यो वेला माछा नखाँदा राम्रो हुन्छ । खानु नै छ भने राम्रोसँग सफा गरेर...
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुसार यो वर्ष हालसम्म ६० प्रतिशत रोपाइँ सकिएको हो । गत वर्षको तुलनामा करिब ८ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ ।
साताको कारोबारको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १६.३५अंकले बढेर २०२७.७५ विन्दुमा पुगेको हो ।
नोट धुल्याउनु अघि समितिको रोहबरमा ५ सय र १ हजार दरका नोटबाहेक अन्य दरका नोटको प्रत्येक बण्डलको शत प्रतिशत प्योकट गन्ती गरी ती बण्डलमध्ये नमूना छनौट गरी कम्तीमा ५ प्रतिशत...
बैंकले मुद्दती निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई साउन ४ गते १२ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।
सरकार राजस्व संकलन र पूँजीगत खर्च दुवैमा लक्ष्य अनुसार प्रगति गर्न असफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल लक्ष्यको ९० प्रतिशत मात्रै राजस्व...
यूरोपभर बढ्दो तापक्रम र डडेलोका कारण मानिसहरुको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । दक्षिण–पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीससम्म फैलिएको छ । चर्को गर्मीले पोर्चुगलमा मात्र एक...
नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ...
बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल...
गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरि परम्पराको रुपमा चलिआएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.