बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएर असार मसान्तभित्र मर्जरमा जाने कम्पनीलाई कर छुटको घोषणा गरेसँगै असारमा १९ कम्पनीहरूले मर्जर सम्झौता गरे ।
काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण भेटिएको छ । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या ३० पुगेको महाशाखाले जनाएको छ ।
मौद्रिक नीतिमार्फत शेयरधितो कर्जामा थप कडाई गर्ने निष्कर्षमा नेपाल राष्ट्र बैंक पुगेको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आजबाट नयाँ आर्थिक वर्ष २०७९\८० शुरु हुँदैछ । यस आवबाट सरकारले कर्मचारीको पारिश्रमिब बढाएको छ । आयकरको सीमा बढाएको छ । यी प्रावधान आजैबाट लागु हुँदैछन् ।
सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा शनिबार मध्यरातमा राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लम्ब्याएको हो ।
देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थान र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम...
भारत भ्रमणमा रहेहका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र भारती विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । शुक्रबार दिल्ली पुगेका दाहालले उच्च राजनीतिक नेतासँगको भेटलाई तीव्रता दिएका हुन्...
नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान सुरू गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रूपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ।
इमोजीहरू रिलीज हुनु अघि स्वीकृतिको अन्तिम चरणमा रहेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.