विशेष

आव २०७८-७९ मा शेयर बजार : उच्च अंकको कीर्तिमानदेखि लगानीकर्ता सर्वाधिक डुबेको वर्ष

शेयर बजारका लगानीकर्ताले आर्थिक वर्ष २०७८\७९ लाई सायदै बिर्सेलान । खासगरी साना लगानीकर्ताले । किनकी एक वर्षको अवधिमा ११ खर्बको पूँजीकरणमा क्षय भोगेका लगानीकर्तामा यस वर्ष आशा भन्दा निरासा धेरै...

४ वर्ष अगाडि

७ कारण, जसले गर्दा निम्तियो श्रीलंकामा आर्थिक तथा राजनीतिक संकट

श्रीलङ्कामा एकदमै थोरै इन्धन, खानेकुरा, औषधि र अरू अत्यावश्यक सामाग्रीको मौज्दात बाँकी छ र प्रदर्शनकारीहरूले राजनीतिक वर्ग त्यसका लागि जिम्मेवार भएको बताइरहेका छन्। श्रीलङ्काको चरम आर्थिक र राजनीतिक सङ्कटका केही...

४ वर्ष अगाडि

एक वर्षमा काम खोज्दै विदेशीए ६ लाख २८ हजार नेपाली, पहिलो गन्तब्य साउदी

एक वर्षको अवधिमा कामको खोजीमा विदेशिने नेपालीको संख्या ६ लाख २८ हजार नाघेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कोरोना भाइरसको महामारी कम भएसँगै उच्च बढोत्तरी भएको...

४ वर्ष अगाडि

भोलीबाट काठमाडौंमा कुहिने र नकुहिने फोहोर लिन छुट्टाछुट्टै गाडी आउने

काठमाडौं महानगरभित्र साउन १ बाट कुहिने र नकुहिने फोहोर लिन अब छुट्टाछुट्टै बार गाडी आउने भएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको छ ।

४ वर्ष अगाडि

चालू आर्थिक वर्ष दुई दिन बाँकी: राजश्व संकलन १० खर्ब ३५ अर्ब, पूँजीगत खर्च ५४ प्रतिशत

अवधिमा कार्यालयका अनुसार सरकारले ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबर राजश्व संकलन...

४ वर्ष अगाडि

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको थियो । उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक थिइन्।

४ वर्ष अगाडि

विश्वराज पोखरेलको रिट खारेज, अबको विकल्प हाजिर हुने वा राजीनामा दिने

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो ।

४ वर्ष अगाडि

साउन भित्रै सिंहदरबारका क्यान्टिनबाट ग्यास सिलिण्डर विस्थापित गरिँदै, विकल्पमा विद्युतीय चूलो

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा घोषण गरेको‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियानलाई कार्यान्वयन गर्न सबै मन्त्रालयलाई पत्राचार गरेको छ ।

४ वर्ष अगाडि

नेप्सेको उकालो यात्रा कायमै, लगानीकर्ताको रोजाइमा अपर तामाकोशी

साताको कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

वातावरण सुधारका लागि नेपाललाई विश्व बैंकको पौने १३ अर्ब रुपैयाँ सहयोग

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकास मार्गका लागि सक्षम वातावरण सुधार गर्न मद्दत गर्नको लागि १२ अर्ब ७६ करोड करोड रुपैयाँ बराबरको विकास नीति सहयाता...

४ वर्ष अगाडि
1 … 1,208 1,209 1,210 1,211 1,212 … 1,903