नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ।
जर्मन कार निर्माता मर्सिडिज बेन्जले विश्वभरबाट करिब १० लाख पुराना गाडीहरु फिर्ता गर्न लागेको छ । कम्पनीले आफ्नो ब्रेकिङ सिस्टममा सम्भावित समस्याका कारण गाडीहरु फिर्ता गर्न लागेको हो ।
सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेर असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न डर, त्रास र धम्कीपूर्ण भाषामा सरकारले उर्दी दिएको भन्दै आपत्ति जनाएका हुन् ।
वर्षायाम सुरु भएसँगै नेपालका नदीहरुमा पानीको बहाव बढेको छ । यसले निर्यातयोग्य विद्युत उत्पादन बढ्दा नेपालबाट भारत निर्यात हुने विद्युतको परिमाण समेत बढेको छ ।
तिनिधिसभामा आजबाट आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटको मन्त्रालयगत छलफल प्रारम्भ हुने भएको छ । बजेटबारेको सैद्धान्तिक छलफल सकिएको छ । संसद सचिवालयका अनुसार सोमबारबाट मन्त्रालयगत छलफल हुनेछ ।
जसको कारण देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभा सचिवालयमा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हुन् ।
नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम देउवालाई बुझाएको हो ।
नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार सार्वजनिक ऋणभार १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
नेपाल पूँजी बजार लगानीकर्ता संघले शेयर बजारमा देखिएको विभिन्न समस्या समाधानको माग राख्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा...
© 2026 Cloud Patrika. All Rights Reserved.