विशेष

महंगी रोक्न भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध, कस्तो देखिएला नेपाली बजारमा प्रभाव ?

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

४ वर्ष अगाडि

मलेसियाले कुखुराको निर्यात रोक्नु विश्वव्यापी खाद्य संकटको पछिल्लो उदाहरण

मलेसियाले आगामी जुन महिनाको शुरुदेखि कुखुराको निर्यातमा कटौति गर्ने बताएको छ । मलेसियामा पछिल्लो समय कुखुराको मासुको अभाव खट्किएको भन्दै निर्यात रोकेको हो ।

४ वर्ष अगाडि

विजय सुनिश्चित भएपछि बालेनले भने-‘विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगरौँ’

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले विजय सुनिश्चित भएपछि सामाजिक सञ्जाल मार्फत विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका छन् ।

४ वर्ष अगाडि

स्थानीय तह निर्वाचन: कांग्रेस बन्यो सबैभन्दा ठूलो दल, कुनले कति जिते ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १२१, जनता समाजवादी पार्टी ३०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १६ र अन्य दल तथा स्वतन्त्रले ३० पालिकामा जित हात...

४ वर्ष अगाडि

भरतपुर महानगरवासीलाई ७ हजार लिटर खानेपानी नि:शुल्क, छोरी जन्मिनेबित्तिकै १ लाखको बीमा

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै उनले महानगरवासीलाई महिनामा ७ हजार लिटर खानेपानी नि:शुल्क उपलब्ध गराउने घोषणा पनि गरिन् ।

४ वर्ष अगाडि

बालेन काठमाडौंको मेयर बन्ने निश्चित,’कोर एरिया’मा सिंह र स्थापितलाई सायमीको झड्का

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

४ वर्ष अगाडि

यी हुन् सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रम, के–के छ प्राथमिकतामा (पूर्णपाठ)

नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।

४ वर्ष अगाडि

एक सातामै फेरि बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो ? (भाडादरसहित)

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर २.१ प्रतिशतले वृद्धि गरेको छ ।

४ वर्ष अगाडि

सामुदायिक विद्यालयलाई इण्टरनेटमा ५० प्रतिशत छुट, ग्रामीण क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा

सरकारले सामुदायिक विद्यालयमा इन्टरनेटमा ५० प्रतिशत सहुलियत दिने नीति लिएको छ।

४ वर्ष अगाडि

बुढीगण्डकी जलविद्युत आयोजना निर्माण नेपालको आफ्नै लगानीबाट शुरु गरिने

सरकारले १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) सँगको सम्झौता अन्त्य गरेर आफैंले निर्माण गर्ने तयारी गरेको हो।

४ वर्ष अगाडि
1 … 1,247 1,248 1,249 1,250 1,251 … 1,903