विशेष

मार्जिन कारोबार सुविधा कार्यान्वयनमा, सेयर किन्न ब्रोकरबाटै ७० प्रतिशत ऋण पाइने

मार्जिन कर्जा लिन कम्तीमा १० हजार सेयरधनी भएको, पछिल्लो २ आर्थिक वर्षमा १० प्रतिशत बढी लाभांश दिएको, अघिल्लो आर्थिक वर्षको कुल कारोबार दिनमा कम्तीमा पनि ८० प्रतिशत कारोबार दिनमा सेयर...

५ वर्ष अगाडि

‘आर्थिक वृद्धिका लागि नेपालको अर्थसंरचना नै सुधारको आवश्यकता’- अध्यक्ष गोल्छा

निजी क्षेत्रका व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

५ वर्ष अगाडि

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमलाई पाक्षिक घाटा ५ अर्ब १९ करोड

खाना पकाउने ग्याँस सिलिण्डरमा ९९ रुपैयाँले थप महँगो हुने छ । नयाँ मूल्यअनुसार पेट्रोलको लागत १८३ रुपैयाँ २ पैसा, डिजेलको १८३ रुपैयाँ १३ पैसा मट्टितेलको १४० रुपैयाँ १९ पैसा र...

५ वर्ष अगाडि

स्थापितको अभद्र टिप्पणी-‘बालेन ठग पो रहेछ,चस्मा छोड्दैन जनतासँग आँखा जुधाएर कुरा गर्नुपर्‍यो नि’

नेकपा एमालेका काठमाडौं महानगरपालिकाका उमेदवार केशव स्थापितले स्वतन्त्र युवा उमेदवार बालेन्द्र शाह (बालेन) माथि अभद्र टिप्पणी गरेका छन् ।

५ वर्ष अगाडि

निर्वाचन आयोगले भन्यो-‘प्रचारप्रसारका लागि सामाजिक सञ्जालको‘अकाउन्ट’प्रयोग गर्ने भए विवरण बुझाउनू’

निर्वाचन आयोगले राजनीतिक दलहरूले निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरणमा बुझाउन आग्रह गरेको छ ।

५ वर्ष अगाडि

१९ अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल...

५ वर्ष अगाडि

इण्टरनेट सेवा बन्द हुन सक्नेप्रति क्यान महासंघको चिन्ता, समस्या समाधान गर्न ध्यानाकर्षण

कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान महासंघ)ले इण्टरनेटको समस्या समाधान गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

५ वर्ष अगाडि

गठबन्धनको निर्देशन-‘उम्मेदवारी फिर्ता नभएका ठाउँमा समझदारी गर्नू,निर्णय पालना नगर्नेलाई कारबाही’

सत्ताठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्न निर्देशन दिएको छ।

५ वर्ष अगाडि

युवायुवतीबीच लोकप्रिय हुक्का चुरोटभन्दा खतरनाक, ९ महिनामै नेपालीले उडाए हुक्काको धुवाँमा ८ करोड

हुक्कालाई फेसन र मनोरञ्जनको साधनको रुपमा लिनेहरुको तर्क जेसुकै होस्, यथार्थमा अध्ययनहरूले भने हुक्कालाई चुरोट सेवनभन्दा कैयौ गुणा घातक हुने निष्कर्ष निकालिसकेका छन्।

५ वर्ष अगाडि

२५ हिमाल आरोहणका लागि ८९९ जनाले लिए अनुमति, सबैभन्दा धेरै अमेरिकी नागरिक

यो सिजनमा २५ वटा हिमाल आरोहणका लागि ८९९ आरोहीले अनुमति लिँदा ४६ करोड ७५ लाख सात हजार ६७१ रुपैयाँ राजस्व रोयल्टी संकलन भएको छ । हिमाल आरोहणको अनुमतिबाट सबैभन्दा धेरै...

५ वर्ष अगाडि
1 … 1,263 1,264 1,265 1,266 1,267 … 1,903