विशेष

‘जनताका लागि आवश्यक सुविधाहरू घरदैलो नजिकै पुगेको छ’- ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधाहरू घरदैलो नजिकै पुर्याएको बताएकी छिन् ।

५ वर्ष अगाडि

बीमा कम्पनीको चुक्ता पुँजीको सीमा बढ्यो, जीवनको न्यूनतम ५ अर्ब

। नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । कम्पनीको आकार, व्यवसायीक दायरा बढिरहेकाले पुँजी वृद्धि अत्यावश्यक रहेको भन्दै पुँजी वृद्धि गरिएको समिति स्रोतले बताएको छ...

५ वर्ष अगाडि

‘फेसबुक प्रोटेक्ट’ नगरे अकाउण्ट बन्द हुने, कसरी गर्ने ? (तरिकासहित)

यस प्रणालीलाई सक्रिय नगरेका तीमध्ये उनीहरुको खाता बन्द गरिएको छ । सामाजिक सञ्जाल प्लेटफर्ममा धेरैले आफ्नो फेसबुक अकाउन्ट लगइन गर्न नसकेको गुनासो गरिरहेका छन् ।

५ वर्ष अगाडि

मुद्दती निक्षेपमा १ अर्ब ९३ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २८ करोड ९८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ९ कराेड २६...

५ वर्ष अगाडि

शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने विकास बैंक र फाइनान्सका लगानीकर्ता

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको हो ।

५ वर्ष अगाडि

अत्यधिक बढ्यो इण्टरनेटको प्रयोग, ८ महिनामा ३ अर्ब बढीको राउटर आयात

भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार नेपालमा ८ महिनामा ३ अर्ब बढीको राउटर आयात भएको छ । फागुनसम्मको तथ्यांक अनुसार नेपालमा ३ अर्ब १७ करोड ६९ लाख ९८...

५ वर्ष अगाडि

स्पष्टीकरण दिन आएनन् कालोसूचीमा सिफारिस भएका व्यवसायी, ७ दिन भित्र नदिए कालोसूचीमा राखिने

विभिन्न सार्वजनिक निकायहरूको काम सम्झौता अनुसार नसकेको भन्दै कालोसूचीमा राख्न सिफारिस भएपछि ती कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्रमा स्पष्टीकरण दिन सूचना जारी गरेको हो ।

५ वर्ष अगाडि

बैंकरहरुको एउटै स्वरः ‘नडुब्ने सुनिश्चितता हुनुपर्छ, कृषिमा जतिपनि कर्जा लगानी गर्न तयार छौं’

गभर्नर अधिकारीले राज्यको नीति अर्थतन्त्रको ड्राइभर कृषि क्षेत्रलाई बनाउन खोजेपनि त्यसो हुन नसकेको बताए । अधिकारीले राज्यको नीति कृषिलाई अर्थतन्त्रको ड्राइभर बनाउन खोजिएपनि अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान क्रमश घट्दो गएको...

५ वर्ष अगाडि

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार जना लाभान्वित हुने​

कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः खाेलिए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो।

५ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव: पाँच प्रदेशका पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, १० चैत । नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम...

५ वर्ष अगाडि
1 … 1,288 1,289 1,290 1,291 1,292 … 1,903