विशेष

अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता हुँदै, यस्ता छन् नियम

नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको सयुक्त आयोजना अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता हुने भएको छ ।

५ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब २८ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच भएका छन्...

५ वर्ष अगाडि

सामाजिक सुरक्षा कोषमा १६ हजार ५२९ रोजगारदाता सूचीकृत, १२ अर्ब ८७ करोड संकलन

सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख १२ हजार ६१२ श्रमिक कोषमा आबद्ध भएका छन् । जसबाट कोषमा अहिलेसम्म १२ अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ ।

५ वर्ष अगाडि

जीएसएम मोबाइल सेवाको प्रयोगकर्ता ४ करोड नाघ्यो, नेपाल टेलिकमको हिस्सा ५४.२६ प्रतिशत

नेपाल टेलिकमले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इण्टरनेट डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ ।

५ वर्ष अगाडि

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जना सर्टलिस्टमा, कसले मार्ला बाजी ?

उक्त पदका लागि उल्लिखित ५ जना सहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ र अनिलराज पौडेल र हेमन्त बस्यालले...

५ वर्ष अगाडि

बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

५ वर्ष अगाडि

९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार दिउँसो बोलकबोल

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

५ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, लगानीकर्ताको रोजाइमा ‘निफ्रा’

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ ।

५ वर्ष अगाडि

विद्युत संरचना सार्न नयाँ व्यवस्था, प्राविधिक जाँचबाट ठाउँको यकिन गरिने

नेपाल विद्युत प्राधिकरणले ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ।

५ वर्ष अगाडि

एमसीसीबारे प्रचण्डको दोहोरो चरित्रमाथि बाबुरामको कटाक्ष-‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रवाद’

एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रमाथि जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराईले कटाक्ष गरेका छन् ।

५ वर्ष अगाडि
1 … 1,317 1,318 1,319 1,320 1,321 … 1,903