सार्वजनिक यातायातका सवारी साधनमा जोरविरोज हटाइए पनि निजी सवारी साधन र ट्याक्सीमा भने जोरविजोर प्रणाली कायमै राखिएको छ ।
धेरै पटक कभर लगाउनुको कारण आफैंलाई थाहा हुँदैन। तर सुरक्षालाई ध्यानमा राख्नुहोस् । त्यसैले मानिसहरु कभर लगाउँछन् फोनलाई कभरमा राखेर प्रयोग गर्नुका केही फाइदाहरु छन् । तर त्यहाँ केही बेफाइदा...
उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन् । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार, वा शब्द आदिलाई ट्रेडमार्क भन्ने गरिएको छ ।
समुद्रको गहिराइमा विशाल कोरल चट्टानहरू फेला परेका छन् यी कोरल चट्टानहरू फ्रेन्च पोलिनेसियाको ताहिती तटमा भेटिएका छन्।
कमजोर आवाज तथा अस्थिर आर्थिक अवस्थाका कारण पनि गृह श्रमिकहरु जलवायुजन्य जोखिमको अग्रस्थानमा रहेको देखिएको हो । उनीहरुमा सामाजिक सुरक्षाको पहुँच नहुँदा प्रभाव दीर्घकालीन पर्ने अध्ययनमा उल्लेख छ ।
विभागमा दर्ता भएका १५४ उद्योगमध्ये ५४ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन्। ती उद्योगले १३ हजार ७ सय ४८ जनालाई रोजगारी दिने प्रस्ताव गरेको...
केही दिनअघि बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र पति निक जोनसले सरोगेसी विधिमार्फत बच्चा जन्माएर चर्चामा आएका थिए । पछिल्लो तीन महिनामा प्रियंका सरोगेसी मार्फत आमा बन्ने दोस्रो बलिउड...
पछिल्लो एक साताको अवधिमा तेलका मूल्य प्रतिलिटर १० रुपैयाँदेखि २० रुपैयाँसम्म बढेको उपभोक्ताहरु बताउँछन् । केही दिन अघिसम्म प्रतिलिटर २३५ रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य पुनः बढेर २५५ रुपैयाँ पुगेको...
बैंकले विभिन्न खातामा विहीवारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । पाँचदेखि १० वर्ष अवधिका लागि बैंकले संस्थागतलाई साढे ६.५० प्रतिशत ब्याज दिनेछ भने सर्वसाधारणलाई ७.२५ प्रतिशत ब्याज...
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.