छानविन समितिले उक्त प्रतिवेदनमा अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का गरेकाले मिलेमतो भएको हुनसक्ने देखिएको प्रतिवेदन बुझाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो नेतृत्वमा सय दिनको अवधिमा भएका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।
ब्रोडव्याण्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १६ वटा प्याकेज मार्फत ६५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा १ हजार तथा एउटा प्याकेज मार्फत ५ जिल्लाहरुका तोकिए बमोजिमका स्थानहरूमा ५ सय ५...
चिनियाँ इन्जिनियरको निगरानीमा ठूला–ठूला क्रेनले कंक्रिटका स्ल्याब ल्याइरहेका छन् र ट्रकले बालुवा भरिरहेका छन् । यस नयाँ भूमिबाट बग्ने नदी पहिले नै सफा गरिसकिएको छ र साना डुङ्गाहरूलाई भित्र जान...
नेपालमा कोेरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमित बढेपनि अस्पताल भर्ना हुनेको संख्यामा भने कमी रहेको छ । अधिकाशं घरमा नै आइशोलेसनमा बसिरहेका छन् ।
सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ ।
डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिविच दुई मिटर दुरी हुनुपर्ने, सामान छुन नपाइने, र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ ।
कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेकको छ ।
विकास बैंक र फाइनान्स कम्पनीले माघ महिनाका लागि निक्षेपको ब्याजदर बढाएका छन ।
इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.