कोभिड-१९ विरुद्धका खोपहरु यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरु अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन।
प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको...
सामाजिक सुरक्षाकोषले प्रदान गर्ने अवकाश दावी भुक्तानी अनलाइनबाट लिन पाइने भएको छ । कोषले मंगलबार विज्ञप्ति जारी गर्दै अब अवकाश दावी भुक्तानी अनलाइनबाट मात्र हुने व्यवस्था गरेको जनाएको हो ।
विभिन्न समूहमा छरिएर रहेका लगानीकर्ताका संघ संगठनहरुलाई एकिकृत गरि लगानीकर्ताहरु संगठित हुनेगरि अम्बिका प्रसाद पौडेलको नेतृत्त्वमा कार्यदल गठन भएको छ ।
अर्थमन्त्रीका रूपमा आएका माओवादीका नेता डा. बाबुराम भट्टराईले सेयर बजार भनेको जुवा घर हो यसलाई बन्द गर्नुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि बजार निरन्तर घट्न सुरु गरेको थियो ।
हरेक लगानीकर्ताहरूले आफ्नो लगानीबाट निश्चित प्रतिफलको अपेक्षा गरेको हुन्छन् । तर प्रतिफल र जोखिम एक अर्कासँग अन्तरसम्वन्धित हुने भएकोले लगानीकर्ताले विशेष सर्तकता अपनाउनु पर्दछ ।
पछिल्ला एक सातामा वाणिज्य बैंकहरूको कर्जा लगानी निक्षेपमा तुलनामा दोब्बरले बढेको छ । पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएता पनि बैकहरुले कर्जा लगानी दोब्बरले बढाएका छन् ।
नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ओमिक्रोनको दुई जना संक्रमित भेटिएका हुन् ।
जाडो महिनामा कोठा तताउन झ्याल ढोका बन्द गरेर हिटर तथा मकल बाल्दा पनी यस्ता घटना हुने गरेका छन् । यदी बेहोस भइहालेमा बिरामीलाई तत्कालै खुल्ला ठाउँमा वा पर्याप्त अक्सिजन भएको...
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त आफ्नो देशमाथि लगाइएको यात्रासम्बन्धी प्रतिबन्धको आलोचना गर्दै कोरोनाको फैलावटमा विकसित मुलुकहरुकै हात रहेको बताउँछन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.